
सन्तान नहुनुको मुख्य कारण, हेर्नुहोस यि कारणले गर्दा तपाईले बच्चा पाउन सक्नुहुन्न
वरिष्ठ स्त्री तथा प्रसुती राेग विषेशज्ञ तथा निसन्तान विज्ञ डा. गिरधारी शर्मा बिगत लामो समय देखी निसन्तान दम्पतीहरुको लागी कसरी सन्तान प्रदान गरिन्छ भन्ने क्षेत्रमा काम गरिरहनुभएकाे छ । साहारा फर्टिलिटी सेन्टर...