कमल थापाले राजेन्द्र लिङ्देल सँगको हा,र स्विकार्न नसकेर आबेशमा आएका हुन,ज्ञानेन्द्र र कमलको चुरो कुरोको पर्दाफास (भिडियो सहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना केन्द्रीय सदस्य अभिषेक थापाले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण अध्यक्षमा कमल थापाले हार भोग्नुपरेको बताएका छन् । अध्यक्षमा पराजित थापाले महाधिवेशन भन्दा दुई साताअघि निर्मल निवासमै शाहलाई भेटेर परिआए आफू छाड्न तयार रहेको पनि बताएको उनले खुलासा गरे।

तर त्यसबेला पनि ज्ञानेन्द्रले छाड्नु समा,धान होइन भनेको उनले बताए । तर महाधिवेशनमा पूर्वराजाले सचिवालयका मान्छे नै खटाएर हरा,एको उनले आ,रोप लगाएका छन् । २०६३ को परिवर्तनपछि हामीले ज्यानको माया मारेर पार्टी अघि बढाएका हौँ’, उनले भने, ’तर दरबारको यो खालको ष,ड्यन्त्र आप,त्तिजनक छ । यति हुँदा हुँदै पनि कमल थापाले राजतन्त्रको एजेण्डा छाड्न सक्नु हुन्न ।’ यही वि,वादलाई नजिक बाट हेरेका राप्रप्रा का नेता सकुल शाहले आफ्नो धार,णा राखेका छन हेरौ भिडियो