वास्तवमा मन्त्री झाक्रीलाई अ,न्याय नै भएको हो, उनलाई पिर्कामा हैन सोफमा राखेर सलामी दिनुपर्ने हो (भिडियो सहित)

नेकपा एमालेको सरकार हुँदा जिल्ला गएका मन्त्री र जनप्रतिनिधिलाई दिइएको सलामीको निकै आ,लोचना हुने गरेको थियो । त्यो चर्को आलोचना गर्नेमा रामकुमारी पनि मुख्य थिईन तर आज ऊनको च,र्को बिरो,धले सामाजिक सॅजाल ता,तेको छ । सानो रातो पिर्कामा उभिएर सलामी खान चाहने आखिर को हुन रामकुमारी झाँक्री ? झाँक्रीको जन्म २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीका रूपमा भएको हो ।

नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् र अहिले उक्त पार्टीको सचिव एवं शहरी विकास मन्त्री छिन रामकुमार झाँक्री । पिर्के सलामी लिएर सामाजिक सञ्जालमार्फत च,र्को आलो,चना खे,पेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले त्यसवारे आफ्नो भनाई पनि सार्वजनिक गरेकी छन् । झाक्रीको यही बिषयमा नरनाथ गौतमले आफ्नो बिचार राखेका छन हेरौ भिडियो