
लेटाङ प्रकरण – मृ’तक उर्मिलाको परिवारनै प्रहरीमा, गत वैशाखमा भएको थियो बिहे, श्रीमान पनि प्रहरीमै हेर्नुस घटनाको पुरा नालीबेली
मोरंग | मोरङको लेटाङमा आइतबार बिहानैदेखि बिग्रिएको माहोल शान्त पार्न उर्मिलासहितको प्रहरी टोली दिउँसो विराटनगरबाट त्यसतर्फ गएको थियो । स्थानीयको नाराबाजी र आन्दोलनलाई शान्त पार्न दिनभर खटिएका उर्मिलासहितको टोली साँझ कार्यालयमा फर्कने...