एमसीसी पास गरे पनि नगरे पनि शीर्ष नेताहरुलाई यस्तो अफ्टेरो अमेरिकाले दुबै अवस्थामा छोड्दैन (भिडियो हेर्नुहोस)

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विश्वव्यापी गरि,बीसँग जु,ध्न विभिन्न मुलुकहरूमा आर्थिक अनुदान उपलब्ध गराउने अमेरिकाको वैदेशिक सहायता एजेन्सी हो । आर्थिक वृद्धि प्रबर्द्धन, गरि,बी न्यू,नीकरण र संस्थाहरूको सुदृढीकरणका लागि निश्चित समयका लागि एमसीसीले अनुदान सहयोग गर्छ ।

एमसीसीले विश्वभर ‘कम्प्याक्ट एन्ड थ्रेसहोल्ड’ कार्यक्रम अन्तर्गत कृषि, सुशासन, शिक्षा, ऊर्जा, उद्यमशीलता विकास, स्वास्थ्य, भूमिसुधार, यातायात पूर्वाधार, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा १३ बिलियन अमेरिकी डलरभन्दा बढी सहयोग दिइसकेको छ । यसरि एमसीसी को बारेमा भनिए पनि विश्वको केहि ठाउमा एमसीसी वि,वाद मा भने छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने झन आशन्कामा छ एमसीसी । यसै बिषयमा सागर थापाले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा