‘काठमाडौं ३’बाट कुलमान घिसिङलाई उम्मेदवार बनाउने प्रचण्डको चाहना होला त पूरा ?

काठमाडौं – नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकी छिन् । सत्तागठबन्धनमा काठमाडौं ७ माओवादीले पाउने र त्यहाँ मानुषीलाई अगाडि सार्ने माओवादी अध्यक्ष प्रचण्डको...

माओवादीबाट जितेका लेखराज भट्टलाई एमालेबाट जित्न कति कठिन ?

२३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ६ माओवादी नेता एमालेमै बसे । आफैँले मलजल गरेर हुर्काएको पार्टी माओवादी छाडेर एमालेतिर जानेमा रामबहादुर थापा बादल, टोपबहादुर...

गणितमा फेल हुने बालेन शाहले खोले इन्जिनियर बन्नुुको रहस्य

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू सँधै गणितमा फेल हुने गरेको बताएका छन् । आफू सँधै गणितमा फेल भएपनि हार नखाँदा इन्जिनियर बनेको उनले बताए । आइतबार काठमाडौंमा आयोजित आत्मह”त्या...

केपी ओली भ्रष्ट हुन्, भ्रष्टहरुलाई चैनसँग बस्न दिइँदैनः प्रचण्ड

काठमाण्डु- केपी ओली भ्रष्ट हुन्, भ्रष्टहरुलाई चैनसँग बस्न दिइँदैनः प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली भ्रष्टाचारी भएको आरोप लगाएका छन् । ओलीले प्रधानमन्त्री हुँदा ‘म भ्रष्टाचार गर्दिन र अरुलाई...

युवाको विद्रोहको लहरले म पनि चुनाब हार्छु जस्तो लाग्य छ : डा .बाबुराम भट्टराई

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको भन्दै यसले परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा गरेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले युवा पुस्ताको...

कृष्णकुमार श्रेष्ठले भने- गठबन्धन जोगाउन तनहुँ- १ रामचन्द्र पौडेललाई छोड्न तयार छु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमाउक्त क्षेत्रबाट निर्वाचित सांसदसमेत...

किन पुगे प्रधानमन्त्री शीतल निवास ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । भेटमा...

चुनावको मुखमा बालेनविरुद्ध आन्दोलनको घोषणाले एमाले काठमाडौंमा पत्तासाफ हुन सक्ने

काठमाडौं – यतिबेला काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन चर्चामा छन् । अहिलेसम्म कुनै जनप्रतिनिधिले गर्न नसकेको काम निर्भीक ढंगले एक पछि अर्को गरी फत्ते गरेकाले पनि बालेनको चौतर्फी प्रशंसा भइरहेको छ...

डोटीका कांग्रेसलाई आलेको प्रश्न- ठूला कुरा नगर, चुनावअघि बालेनको कति भोट थियो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आलेले स्थानीय चुनावको मत देखाएर नेपाली कांग्रेसले आफ्नो सीट खोस्न खोजेको भन्दै आपत्ति जनाएका छन् । नेकपा एसनिकट समाजवादी मगर संघको राष्ट्रिय भेलालाई...

अब मुलुक आर्थिक क्रान्तिमा होमिन्छ : अर्थमन्त्री शर्मा

सोलुखुम्बु — अर्थमन्त्री जनार्दन शर्माले संविधानको रक्षामार्फत अब मुलुक आर्थिक क्रान्तिमा होमिने बताएका छन् । सोमबार सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन कार्यक्रममा शर्माले माओवादीकै कारणले परिवर्तन सम्भव भएको दाबी...