बालेनको र्‍यापले महिलामाथि हिंसा गरेको छ : स्थापित

काठमाडौँ । काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने क्रम बढेको छ । काठमाडौँ महानगरको मेयरका लागि एमालेबाट उठेका उम्मेदवार केशव स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिंसाको आरोप लगाएका...

सुनिता डंगोल बिरुद्ध अख्तियारमा उजूरी

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको छ । उजूरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त...

भर्चुअल समर्थनलाई भोटमा बदल्ने चुनौतीः बालेन शाह

काठमाडौं– बालेन्द्र शाह (बालेन) पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी (यापरका रूपमा पनि चर्चित छन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ । काठमाडौंको गौरीगाउँमा जन्मिएका...

कन्टेन्टमा बहस होस् भन्ने थियो, तर एमालेले आलोचना मात्रै पढेछ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टीले चुनाव एक्लै लड्नुपर्ने पक्षमा दृढ थिए । त्यसका लागि प्रयास पनि गरिरहेकै थिए । तर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सत्ता सहयात्री...

भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा...

डिलासैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

२० वैशाख, बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार...

केशव स्थापित आफैलाई आफ्नो बोली महङ्गो पर्ने संकेत, निर्वाचन आयोग जुट्यो यस्तो तयारीमा

काठमाडौं । नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरका मेयर पदका उम्मेदवार केशव स्थापित आफैले आफ्नो बोली गलपासो बन्ने संकेत देखिएको छ । विवादमा नआउने पनि केशव स्थापित हुन्छ भन्दै अराजनीतिक टिप्पणी गर्न...

जम्मा ५ भोटका लागि माधव नेपालले कुदाकुद गरेपछि…

गरुडा– रौतहटको गरुडा नगरपालिकाको नेकपा एमालेका कार्यकर्ता रामजी साह पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई नेकपा९एस०का केन्द्रिय अध्यक्ष माधव नेपालले गरुडामा सभा गरी पार्टी प्रवेश गराएका थिए। तर...

पालुङटारका सबै वडाहरूमा उम्मेदवारहरूकाे नामावली सुचीसहित

गोरखाको पालुङटार नगरपालिकामा मेयर पदका लागि २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा १० जना बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । बिभिन्न पार्टीका ८ र स्वतन्त्र दुई सहित १० जनाको मेयरमा...

केशव स्थापितलाई बालेन शाहले फर्काए जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन शाहबारे नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अराजनीतिक टिप्पणी गरेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ । स्थापित एक पछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन्।...