भीरमा सेल्फी खिच्न खोज्दा चिप्लिएर खसेपछि महिलाको मृत्यु, श्रीमानले हात समाते पनि बचाउन सकेनन्
काठमाडौं । अष्ट्रेलियामा बस्दै आएकी भारतीय मूलकी एक महिला परिवारसँग छुट्टी मनाउँदै थिइन् । सेल्फी लिन उनी पहाडको चुचुरो छेउमा गएकी थिइन् । यसै क्रममा उनको खुट्टा चिप्लियो । यसपछि उनी सय...