पूर्वयुवराज पारस शाहरको यो तस्बिरले के संकेत गर्छ ?
काठमाडौं । पूर्वयुवराज पारस शाहको एउटा तस्बिर फेरी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनी सडक पेटीमा दुई बाबा र एउटा कुकुरको साथमा भुईमा बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको हो...