मेरो महानगर , मेरो मेयर -आनन्द राज जोशी

तिम्रो र हाम्रो फरक चाहिं तिम्रा उमेदवार नेता भुइँमा टेक्दैनन्, हामी भुइँमै हिँड्छौँ । भुइँ नटेक्ने र भुइँमा हिड्नेबीच थाहाको अन्तर हुने नै भयो । अब जनता ले मुल्यांकन गर्ने बेला यहि हो आसा छ यो निर्वाचन मा काठमाडौं बाट जनता ले हामिलाइ बहुमत का साथ जिताउने छन।

२४ घन्टा भित्र हामिले काठमाडौं मा फोहोर बेबस्थापन खाल्डा पिच अबेबस्थित पार्किङ को बेबस्था ठेला गाडा मा तरकारी फलफुल बेच्ने आमा बुवा दिदी बैनी लाई बेबस्था रोड मा फुटपाथ मा कपडा अन्य सामान बेचेर आफ्नो बच्चा पाल्ने आमा बुवा तराइ बाट काठमाडौं आयर येस्तो गर्मी मा फलफुल बेच्ने दाइ भाइ हरु अब नगर प्रहरी सङ तपाईं नडराउनु होला तपाईं कसै लाई दुख दिइने छैन ।

काठमाडौं को अस्पताल मा बिमारी तथा बिमारी कुरुवा लाई बस्ने राम्रो बेबस्था गर्ने छौ। काठमाडौं मा शिक्षा स्वास्थ फ्री गरिनेछ। मेरो महानगर मेरो मेयर कार्यक्रम बाट जनताको गुनासो सुनेर २४ घन्टा भित्र जनताको कुरा सुनुवाइ गरिनेछ। काठमाडौं को आदिबासी लाइ कर छुट दिइनेछ। नक्सा बनाउन तथा अन्य नगरपालिका मा हुने काम तुरुन्तै सेवा प्रधान गरिनेछ।