जनै बिसर्जन अर्थात त्याग गर्ने मन्त्र : आज जनैपुर्णिमा मा जान्नै पर्ने ?
सबिता आचार्य, हरेक वर्षझैँ यो वर्ष पनि नेपालीहरुको विशेष चाड जनैपूर्णिमा यही १९ गते सोमबार परेको छ र यो दिनमा विभिन्न रङहरुले भरिएका राखी दाजुभाइ तथा दिदीबहिनीको रक्षाका निम्ति नडीमा बाँधिदिने चलन...