श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सवको आयोजना हुदै

काठमाडौं, ३ बैशाख / संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सवको आयोजना हुने भएको छ । वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक...

समाजसेवी सम्मानद्वारा कुमार खड्का सम्म्मानित

काठमान्डौ – ब्रान्डरुट इन्टरटेन्मेन्ट प्राली द्वारा आयोजित एक राष्ट्रीय ब्राण्ड म्यूजिक अवार्ड कार्यक्रमको भब्य समारोहमा कुमार खड्का दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन । पुर्व शिक्षा मन्त्री रहेका गिरिराज...

गायक एवम् समाजसेवी लक्ष्मण श्री कलाकार सम्मानद्वारा सम्म्मानित

काठमाडौं । ब्रान्डरुट इन्टरटेन्मेन्ट प्राली द्वारा आयोजित एक राष्ट्रीय ब्राण्ड म्यूजिक अवार्ड कार्यक्रमको भब्य समारोहमा गायक नायक तथा निर्माता एवम् समाजसेवी लक्ष्मण श्री दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन ।...

केपी शर्मा ओली उपस्थितिमा जनसांस्कृतिक महासंघले चैत्र ३० सांस्कृतिक साँझ गर्दै

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले शुभकामना सांस्कृतिक साँझ २०८० को आयोजना गर्न भएको छ । सांस्कृतिक कार्यक्रम मार्फत नेपाली मौलिक संस्कृतिको प्रवर्द्धन गर्न सांस्कृतिक साँझ आयोजना गर्न लागिएको...

बागलुङमा चैत ३० गतेदेखि नेपालकै प्रसिद्ध चैत्राष्टमी मेला सुरु हुने

नेपालकै महत्त्वपूर्ण मानिने बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा हुने चैते दसैँ मेला यो वर्ष चैत ३० गतेदेखि सुरु हुने भएको छ । परापूर्व कालदेखि चैते दशैको अवसरमा हुने मेलाको तयारी अन्तिम चरणमा...

सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड भव्य रुपमा सम्पन्न, संगीत पत्रकारिता पुरस्कार हरि दुलाललाई

विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार...

सुमन बिटीको ‘तिमी बिना सक्दिन’ गीत विमोचन

चैत, काठमाडौँ । गायक सुमन बिटीको ‘तिमी बिना सक्दिन’ बोलको गीत विमोचन गरिएको छ । शनिबार बालाजुस्थित सगुन क्याफेमा आयोजीत एक कार्यक्रमका बिच गीतको भिडिओ विमोचन गरियो । गीतमा सुमनसँगै अन्नु चौधरीको...

दोहोरी प्रतिष्ठान नवलपरासी र युवा समूहको संयुक्त आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता हुदै

श्री हरकट्टा युवा समूह तथा राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति नवलपरासीकाे संयुक्त आयाेजनामा यहीँ चैत्र १० गतेदेखि जनता आधारभूत विद्यालय सुनवल १२ हरकट्टाकाे खेल मैदानमा खुल्ला क्रिकेट...

मेलबर्नको मुटु फेडेरेसन स्क्वायरमा चर्चित नेपाली कलाकारको प्रस्तुति सहित मावेन जात्रा

नेपाल फेस्टिभल हुने गरेको मेलबर्नको मुटु पाडोक्स फेडेरेसन स्क्वायरमा यही मार्च २४ आइतवारका दिन नेपालका चर्चित कलाकारहरुको प्रस्तुति र नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्द्धन गर्ने गरी नेपाली खाना, लाखे,...

दाेहाेरी प्रतिष्ठान कास्की शाखाले मनायाे २३ आ‌ैं राष्ट्रिय लाेक दाेहाेरी दिबस

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले फाल्गुण २९ लाई राष्ट्रिय लोकदोहोरी दिवस मनाएकाे छ । विभिन्न जिल्लाहरूमा बिबिध कार्यक्रम साथ मनाउदै गर्दा लाेक दाेहाेरी गित प्रतिष्ठान कास्कीले बिबिध कार्यक्रम सहित लाेक दाेहाेरी...