गायक एवम् समाजसेवी लक्ष्मण श्री कलाकार सम्मानद्वारा सम्म्मानित

काठमाडौं । ब्रान्डरुट इन्टरटेन्मेन्ट प्राली द्वारा आयोजित एक राष्ट्रीय ब्राण्ड म्यूजिक अवार्ड कार्यक्रमको भब्य समारोहमा गायक नायक तथा निर्माता एवम् समाजसेवी लक्ष्मण श्री दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन ।

images
images
images
images

पुर्व स्वास्थ्य विज्ञान तथा प्रविधि मन्त्री रहेका गिरिराज मणि पोखरेल ,वरिस्ठ सगीतकार सम्भुजित बास्कोटा र आयोजक कमिटिका अध्यक्ष चन्द्र शर्मा द्वारा उँहालाई सम्मान प्रदान गरिएको थियो । कलाकारीताका माध्यमबाट पर्यटन पर्वर्द्दन र कला सस्कृतिम योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

उनि सामाजिक क्षेत्र मा पनि सक्रिय व्यक्ति हुन भने सास्कृतिक क्षेत्रमा दर्जनौ गीतमा स्वर दिएका छन भने दर्जनौ गीतका म्युजिक भिडियोमा अभिनय तथा नृत्य समेत गरिसकेक छन । कार्यक्रम भोइस अफ नेपाल को स्टुडियो काठमाडौमा सम्पन्न भएको थियो छन्।ख्यातीप्राप्त कलाकारले अवार्ड प्राप्त गरेका थिए ।