समाजसेवी सम्मानद्वारा कुमार खड्का सम्म्मानित

काठमान्डौ – ब्रान्डरुट इन्टरटेन्मेन्ट प्राली द्वारा आयोजित एक राष्ट्रीय ब्राण्ड म्यूजिक अवार्ड कार्यक्रमको भब्य समारोहमा कुमार खड्का दोसल्ला माला र सम्मान पत्र सहित सम्मानित भएका छन ।

पुर्व शिक्षा मन्त्री रहेका गिरिराज मणि पोखरेल वरिस्ठ सगीतकार सम्भुजित बास्कोटा र आयोजक कमिटिका अध्यक्ष चन्द्र शर्मा द्वारा उहालाई सम्मान प्रदान गरिएको थियो ।

कालिका भगवति गुठीका माध्यमबाट पर्यटन पर्वर्द्दन र कला सस्कृती खेल क्षेत्रमा योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।उनि सामाजिक क्षेत्र राजनिति मा पनि सक्रिय व्यक्ति हुन भने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष समेत रहेका छन्।

कार्यक्रम भोइस अफ नेपाल को स्टुडियो काठमाडौमा सम्पन्न भएको थियो छन्।ख्यातीप्राप्त कलाकारले अवार्ड प्राप्त गरेका थिए ।