छोराछोरीको आत्मविश्वास बढाउन आमाबाबुले यी उपाय अपनाउनुहोस्
सबै अभिभावकहरू आफ्ना छोराछोरीहरूले असाध्यै उन्नती गरेको र हरेक क्षेत्रमा आत्मविश्वासी भएको हेर्न चाहन्छन् । यही कारणले गर्दा आजको जमानामा आमाबुवाले बालबालिकालाई प्रारम्भिक समयमा धेरै कुरा सिकाउन थाल्छन् । तर सिकाउने कुरासँगै...