रङ्ग पत्रकार सबिता पोख्रेल र संचारकर्मी राजु बोहरा पत्रकारिता सम्मानबाट सम्मानित
काठमाण्डौ । ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करण सम्पन्न भएको छ । चैत्र १२ गते शनिबार महाराजगन्ज स्थित रोयल दरबार इभेन्ट्समा आयोजित कार्यक्रममा नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि योगदान...