डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारद्वारा सम्मानित

अष्ट्रेलिया निवासी वैज्ञानिक एबं गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित भएका छन । स्वदेश...

स्कटल्याण्डमा मनाइयो म्ह्: पुजा, नेपाल संवत् ११४४

पासा पुचः गुथि यूके स्कटल्याण्डले नयां वर्ष नेपाल संवत् ११४४ मनाएको छ। गत १३ गते नोभेम्बरका सोमबार एडण्वरा स्थित हिमालयन सेन्टर हलमा आयोजित म्ह्: पुजा, नेपाल संवत् ११४४ कार्यक्रम नेपाल स्कटल्याण्ड एसोसिएसन...

अस्ट्रेलियन मन्त्रीको शुभेच्छा र अत्यधिक बिदेशीको सहभागितामा मेलबर्नमा तिहार सम्पन्न

१४ नोभेम्बर, रकब्यांक, मेलबर्न: अस्ट्रेलियन संघिय मन्त्री Brendan O’Connor ले तिहार मनाइने दिन नै संसदिय कार्यक्रम परेको कारण आफू कार्यक्रममा उपस्थित हुन नसके तापनि तिहार कार्यक्रमप्रति शुभेच्छा ब्यक्त गरिएको र करीब २००...

लामो समयपछि चर्चित ‘कन्दरा ब्यान्ड’ को नयाँँ गीत ‘बिचरा म’ सार्वजनिक

३० अक्टोबर: चर्चित ‘कन्डरा ब्यान्ड’ ले लामो समयको अन्तरालमा आफ्नो गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । कन्दरा ब्यान्डले ‘बिचरा म’ गीतलाई २ दिन अघि सार्वजनिक गरेको हो । कन्दरा ब्यान्ड १९९४...

के भारत र क्यानडाको द्धन्द्धले असर गर्छ नेपाली बिद्यार्थीलाई ?

काठमाडौँ । पछिल्लो समय नेपाली बिद्यार्थीहरुको क्यानडा आर्कषण बढिरहेका बेला अग्रपंगिंतिमा देखिएको छ काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी । अहिले क्यानडा जानका लागि प्लस टु उत्तिर्ण गरेका बिद्यार्थीहरुका लागि सबैभन्दा उत्तम...

कार्टून्ज क्र्यू को “मूड फ्रेस” म्युजिक भिडियो गीत काठमान्डौं र मेलबर्नबाट एक्कैचोटी सार्वजनिक

१९ अक्टोबर, मेलबर्न: आस्मा विस्वकर्माको एलियनको भूमिका रहेको र सरोज अधिकारीको मूल भूमिका रहेको कार्टून्ज क्र्यू को फरक खालको “मूड फ्रेस” म्युजिक भिडियो गीत ‘भाइरल भैगयो’ गीतबाट चर्चामा आएका मानस राजको स्वरमा...

मेलबर्नमा नेपाली मन्दिर बनाउन रामकुमार र प्रभा श्रेष्ठद्धारा २५,०००.०० डलर प्रदान गरिने घोषणा

१८ अक्टोबर: मेलबर्न, अस्ट्रेलिया: मिनि नेपाल अवधारणाको नेपाली सामुदायिक केन्द्रमा पशुपति र बौद्ध स्तुपा निर्माणार्थ वाचनप्रवीण पण्डित  दिनबन्धु पोखरेल प्रमुख वाचक रहेको महायज्ञमा मेलबर्नमा नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै...

मेलबर्न सप्ताह भाग २ शुभारंभ

१५ अक्टोबर, मेलबर्न: अस्ट्रेलियाको भिक्टोरियाको १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा नवाह ज्ञान महायज्ञको कलश यात्राबाट शुभारंभ भएको छ । महायज्ञमा प्रमुख वाचकको रूपमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल छन र कलश यात्रापछि...

मेलबर्न सप्ताह  – नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै नयाँँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गर्न कोशेढुंगा हुने

अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूका लागि १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ (घटस्थापनादेखि विजया दशमी) सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञका कारण यस वर्षको दसैँ विशेष हुने भएको...