
मेलबर्नमा Made in Nepal Expo 2024 Australia आयोजना गरिंदै
सांस्कृतिक बिबिधताका दृष्टिकोणले विस्वमा नै धनी देशका रुपमा परिचित नेपालका परंपरागत हस्तकला पनि नेपाललाई चिनाउने महत्वपूर्ण माध्यम हो । नेपालका हरेक जातीका आ-आफ्नै किसिमका अत्यन्तै आकर्षक र बैभवशाली हस्तकला छन । र,...