हामी नागरिक कहिले हुने ?

मुद्दा नबदल साथी हो छेपारोझैँ रङ नफेर साथी हो अझै घर बनेकै छैन धुरीखाँबो जोडिएकै छैन छाउने खर काटिएकै छैन नयाँ घर बनाउने संकल्प नबद्ल साथी हो, सिरेटोे चल्नै बाँकी छ शितले...

स्वर साम्राज्ञी लता मंगेशकर : अभिनयदेखि गिनिज बुक अफ वर्ल्ड रेकर्डस्सम्म

‘स्वर साम्राज्ञी’, ‘बुलबुले हिन्द’ र ‘कोकिला’जस्ता विभिन्न विशेषण जुन लता मंगेशकरका लागि प्रयोग गरिन्छन्, ती सधैँ अपर्याप्त लाग्छन् । महाराष्ट्रमा एक थिएटर कम्पनी चलाउने आफ्नो जमानाका चर्चित कलाकार दीनानाथ मंगेशकरकी जेठी छोरी...

सारेगमप लिटल च्याम्प विजेता कृपा भन्छिन्, ‘भोटिङका लागि खासै खर्च गर्नुपरेन’

नेपालमा पहिलो पटक आयोजित सारेगमप लिटल च्याम्प नेपालको उपाधि कृपा पौडेलले हात पारेकी छिन् । शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै नगद १६ लाख जितेकी छन्...

नेपाल टेलिकमको ग्राहक संख्या २ करोड नाघ्यो, मुनाफा ७ अर्ब

काठमाडौँ, २२ माघ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्राहकको संख्या २ करोड पुगेको छ । दूरसञ्चार प्राधिकरणको १८औं वार्षिकोत्सवको अवसरमा शनिबार सार्वजनिक गरिएको तथ्याङ्कमा गएको मंसिर मसान्तसम्ममा ग्राहक संख्या बढेर २ करोड २७...

लोकदोहोरीमा जमेकी आँपपीपलकी सरिता

गाेरखा- गायिका सरिता कार्की लोकदोहोरीमा जम्न थालेकी छन् । दुई दर्जन बढी दोहोरी गीतका एल्बम निकालिसकेकी कार्कीले लोक लयलाई नै भविष्य बनाउने उद्देश्य पनि राखेकी छन् । ‘गाउँदेखि सिकेको भाकालाई नै आगामी...

दुर्गमकी चेलीको स्टाफ नर्स पढ्ने सपना अधुरै

माझखर्क (दैलेख) । ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया कशिोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो । दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि...

तस्बिरमा हिमपातका मनोहर दृश्य

डोटी । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा र हिमपात भएको छ । हिमाली तथा पहाडी जिल्लाका धेरै स्थानमा भारी हिमपात भएको छ । भारी हिमपातका...

के हो वेखीवाद ?

रुसी बुर्जुवा वर्गको विचारधाराको एउटा प्रवृत्ति, जसको राजनीतिक आन्दोलनले रुसमा चलिरहेको जनवादी र सर्वहारा आन्दोलनको अवधिमा जन्म लिएको थियो। रुसी बुर्जुवा वर्गले शीघ्र नै आफ्नो प्रतिक्रान्तिकारिता प्रकट गर्‍यो। १९०२ मा भूतपूर्वक कानुनी...

आफैंलाई माया गरे/नगरेको कसरी थाहा पाउने ? जाँच्ने १४ उपाय

खासमा हामीले आफूलाई आफैंले प्रेम गर्नुपर्छ। जब हामी आफैंलाई प्रेम गर्न थाल्छौं, जीवनले सही र सन्तुलित बाटो समात्छ। हामीमा उत्साह जाग्छ, उमंग जाग्छ, खुसी जाग्छ। हामी आफैंलाई ख्याल गर्न थाल्छौं। आफ्नो खुसी...

करिब ५००० वर्ष अघि महर्षि वेदव्यासले पृथ्वीको बारेमा गरेका बिभिन्न आश्चर्यजनक भबिष्यवाणी !

जानकी पन्त, करिब ५००० वर्ष अघि महर्षि वेदव्यासले पृथ्वीको बारेमा गरेका बिभिन्न आश्चर्यजनक भबिष्यवाणी जुन अहिले सत्य भइरहेका छन~~~~~ भबिष्यवाणी १: धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति...