युवा नेतृ साहसी रञ्जु दर्शनाले बोलिन् करोडौं नेपालीहरुको आवाज,गरिन् यस्तो दमदार भाषण ! हेर्ने पर्ने भिडियो सहित !!
विवेकशील साझा पार्टिकी सबैभन्दा कान्छि नेतृ हुन् रन्जु दर्शना।रन्जुले केहि महिनाअघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा काठमाण्डौं महानगरपालिकाबाट मेयरको लागी लोकप्रिय मत ल्याएर तेस्रो भएकी थिइन्। विभिन्न सामाजिक विकृती विरुद्ध दमदार रुपले आवाज...