विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

पेरिस, ८ जेठ फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट...

मनोज पाण्डेलाई जिल्ला अदालत लगियो, तस्बिरहरु हेर्नुहाेस्

काठमाडौँ – सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ । सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा...

हर्कराज सम्पाङ: पत्याइएकाहरु लत्याइएर नपत्याइएकाद्धारा ऐतिहासिक चुनाव परिणाम दिने ब्यक्ति

२०७६ सालको स्थानीय तह उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका हर्क सम्पाङले जम्मा ४२२ मत पाएकोमा अहिले २० हजार ८२१ मतसहित विजयी भए । लाखौंको भिडभाड र भडकिलो चुनाव प्रचार प्रसारको साथ पाउनेलाई नभएर...

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

चितवन। कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन्। भरतपुर महानगरपालिका-१० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको...

दुर्घटनामा घाइतेहरूकाे अवस्था बुझ्न नवनिर्वाचित मेयर हस्पिटल पुगे

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ९ धुवाँकाेटस्थित छरछरेबाट लुम्बिनी भ्रमण गरी फर्कने क्रममा दाउन्ने नजिकै दुर्घटनामा परी घाइते भएकाहरूकाे अवस्था बुझ्न नवनिर्वाचित मेयर बिबश चिन्तन अस्पताल पुगेका छन् । दुर्घटनामा परी छरछरेका...

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

काठमाडौं, जेठ ८ । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा...

काठमाडौंमा एमालेका स्थापितमाथि कांग्रेसकी सिर्जनाको अग्रता

काठमाडौं । काठमाडौं महानरपालिकाको जारी मतगणनामा दोस्रो स्थानमा रहेका एमाले मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा धकेलिएका छन् ।९६९५० मतगणना हुँदा स्थापित दोस्रोबाट तेस्रोमा पुग्दा कांग्रेस मेयरकी उम्मेदवार सिर्जना सिंह दोस्रोमा आएकी...

गोरखाको धुवाकोटबाट आमा समूहलाई लिएर घुम्न गएको बस दाउन्नेमा दुर्घटना ग्रस्त

गोरखा,७ जेठ । गोरखाको धुवाकोटबाट आमा समूहलाई लिएर घुम्न गएको बस फर्किने क्रममा दुर्घटनामा परेको छ । शनिबार दिउसो बुटवलबाट गोरखा तर्फ आउदै गरेको ग. १ ख ५८९२ नम्बरको बस बर्दघाट नगरपालिका...

माल्भिकाको पक्षमा श्रृंखलासहित ३ पूर्व मिस नेपालको भनाइ यस्तो…

काठमाडौं। पूर्व मिस नेपाल, मोडल तथा टेलिभिजन संचालिक माल्भिका सुब्बाविरुद्ध यतिबेला सामाजिक संजाल प्रयोगकर्ता खनिएका छन्। सामाजिक संजालमा उनले यौन दुराचारीलाई साथ दिएर पीडित महिलालाई झनै पीडा दिएको भन्दै उनको विरोध भइरहेको...

पालुङ्टार वडा नं. २ मा माओवादी केन्द्रको प्यानल नै विजय !

गोरखा – पालुङ्टार नगरपालिका वडा नं. २ मा माओवादी केन्द्रले प्यानल नै जित हाँसिल पारेको छ । वडा अध्यक्षमा कृष्ण बहादुर थापा मगर, महिला वडा सदस्यमा मनिका अधिकारी (लिम्बु), महिला दलित वडा...