भक्तपुरको दुवाकोटमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

२ असार, काठमाडौं । भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटकी ४५ वर्षीय कल्पना गुरुङ आज बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।...

यी पूर्व म्यादी प्रहरी निउरो टिप्न जाँदा बनिन् बाघको शिकार, अवस्था अज्ञात

चितवन, २ असार सामुदायिक वनमा निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीलाई बाघले आ क्र मण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक...

कान्छो श्रीमानसँग बस्न नपाएको भन्दै बागमतीमा महिला हाम फालिन्, जेठो श्रीमानले बचाए

ललितपुर । बुधबार ललितपुरको शंखमुल पुलबाट वागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनकै श्रीमान जितेन्द्र माझीले बचाएका छन् । ‘आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको’ भन्दै काभ्रेकी ३५...

हत्याको लागि पूरा लिखित सूची बनाए, कामपछि धित मरुञ्जेल सेक्स गर्न चाहन्थे तर आफैं मारिए

काठमाडौं । एउटी महिलाले आफ्नै पूर्व प्रेमीको हत्या गराइन् । हत्या महिलाका श्रीमानले नै गरेका हुन् । हत्या गर्नुअघि श्रीमानले मोबाइलमा ‘टु डु लिस्ट’ बनाएका थिए । हत्यापछि ‘श्रीमतीसँग धित मरुञ्जेल रोमान्स’...

श्रीमान छदै छुट्नै नसक्नेगरी एकराजसँग कसरी पर्‍यो विमलाको लभ, यस्तो छ दुवैको रामकहानी !

दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित सांसद उत्तरकुमार वलीको सवारी दुर्घ’टनामा मृ’त्यु भएपछि रिक्त उक्त क्षेत्रमा तत्कालीन नेकपाले उत्तरकी श्रीमती विमलालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । तत्कालीन नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज तथा...

प्रेमीको घरमा खल्लबल्ल मच्चाएपछि तनावमा रहेकी मन्त्री विमला वली बेहोस, अस्पताल भर्ना गरेर उपचार थालियो

काठमाडौँ: मंगलबार प्रेमीको घरमा पसेर प्रेमीकी पत्नि र छोरीलाई लछारपछार पारेर भाइरल बनेकी लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस भएकी छिन् । उनी बेहोस भएर लडे लगत्तै लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर...

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको आधिकारिक क्षेत्रफल सार्वजनिक गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रफल समेटेर नेपालको आधिकारिक क्षेत्रफल सार्वजनिक गर्ने घोषणा गरेको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री शशी श्रेष्ठले नेपालको आधिकारिक क्षेत्रफल घोषणा गर्नेबारेमा मन्त्रालयले गृहकार्य...

दर्जनौं गर्लफ्रेण्ड हुँदा पनि नपुगेपछि थप गर्लफ्रेण्डहरूका लागि भर्ती खुल्ला !

काठमाडौं । एक अर्बपति पुरुषले गर्लफ्रेन्ड बन्न चाहने युवतीका लागि फारम जारी गरेका छन् । प्रेमिका बन्ने युवतीलाई विलासी दरबारमा बस्नका साथै धेरै सुविधा दिइने अर्बपतिको भनाइ छ । यी अर्बपतिको नाम...

सरकारप्रति राष्ट्रपति असन्तुष्ट

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र हितविपरीत कुनै काम हुन नदिने भन्दै अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताबारे चासो राखेकी छन्। केही दिनदेखि एसपिपीबारे चर्चापरिचर्चा चलिरहेका बेला राष्ट्रपति भण्डारीले केही पत्रकारसँगको भेटमा भनिन्,...

चोरी सिकारीको आरोपमा तीन महिनादेखि कुकुर थुनामा

मुगु । करिब तीन महिनादेखि एउटा सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा थुनामा छन्  । चोरी सिकारी गरेको आरोपमा कुकुरलाई थुनामा राखिएको हो । गत फगुन २४ गते शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज वन...