पर्यटक बोकेको गाडी र जिप काभ्रेमा ठक्कर खाँदा ५ जनाको मृत्यु, मृत्यु हुनेको पनि पहिचान खुल्यो

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु हुनका साथै १८ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि...

म्यादीको भाइरल भिडिओ बनाउने किशोरसहित दुई पक्राउ

‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन्। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका...

प्रचण्डकी छोरी भएर मैले केही अवसर पाएको छैन,मैले दुःख मात्रै गरेको छु – रेणु दाहाल

चितवन-भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि...

चुनाबी गित ‘एमालेको जित’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय...

भक्तपुरमा पाँच तलामाथिबाट खसेर महिलाको मृत्यु

आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७: १५ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका...

दुर्गेशले श्रीमती र छोरासहित जेलमै पुगेर पल शाहलाई भेटे, यस्तो भयो कुराकानी

काठमाडौं । गायक दुर्गेश थापाले कारागारमै पुगेर बलात्कार आरोपि अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश आफ्नी श्रीमती र छोरालाई समेत लिएर जिल्ला कारागार कार्यालय तनहुँमा पुगेका थिए । पल...

चन्द्रकोट गाउपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष उम्मेद्वार श्री अनन्तराम भण्डारी को चर्चा जिल्ला भरीनै !!!

गुल्मी । अन्तराम भण्डारी, बहु प्रतिभाशाली देख्दा सामान्य सादा जीवन उच्च बिचार भएका समाजसेवी हुन। जस्को चर्चा परिचर्चा चन्द्रकोट गाउँ पालिका मा मात्र नभएर गुल्मी जिल्ला भरी नै फैलिएको छ।। आगामी बैशाख...

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व इदका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।नेपाल मुस्लिम आयोगले बिदाका लागि सिफारिस गरेको थियो ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ को वडा अध्यक्षमा बिनोद बहादुर बोहोराको स्वतन्त्र उम्मेदवारी दर्ता

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ को वडा अध्यक्षको लागि बिनोद बहादुर बोहोराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । लामो समय देखि व्यवसाय संग संगै राजनीतिमा सक्रिय बोहोराले वडाको विकास निर्माणका लागि स्वतन्त्र रुपमा...

राष्ट्रिय खेलकुद परिषदद्वारा बि.सं.२०४६ साल देखि हाल: सम्म रोकिएको दोहोरीलाई पुर्णता दिने निर्णय

बि.सं.२०३९ साल देखि राष्ट्रिय खेलकुद परिषदले बि.सं. २०४६ साल सम्म दोहोरीलाई खेलको रुपमा प्रयोग गरेको थियो । बि.सं. २०४६ साल पछि हाल: सम्म त्यो ब्यवस्था र अवस्था रोकिएको थियो भने अहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...