काठमाडौंमा फेरि थुप्रियो फोहोर

काठमाडौंमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ । काठमाडौंमा फोहोर...

समाजसेवी ज्योति घिमिरेको जन्मदिन अनाथ आश्रममा

काठमाडौं – समाजसेवी ज्योति घिमिरेले राजधानीको गोकर्ण स्थिति संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो जन्मदिन मनाएकी छन् । उनले केन्द्रमा रहेका बालबालिकालाई आर्थिक सहयोग, खाद्यान्न सामग्री, शैक्षिक सामाग्री...

बाबुराम भट्टराइका कार्यकर्ताद्वारा खाेप्लाङमा एमालेका वडा अध्यक्ष कुटिए

गाेरखा । जनता समाजवादी पार्टिका नेता बाबुराम भट्टराइका दुइ जना कार्यकर्ताहरुले नेपाल कम्युनिष्ट पार्टी एमालेका पालुङटार नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार भाेला श्रेष्ठलाइ निर्घात कुटपिट गरेका छन् । गएराति...

आचारसंहिता उल्लंघन गर्दै सांसद खड्का, मौन अवधिमा शिक्षकहरूसँग छलफल

नेकपा माओवादी केन्द्रका सांसद चुडामणि खड्काले निर्वाचन आचारसंहिता विपरीत छलफल गोष्ठी गरिरहेका छन् । बुधबार बिहान गोरखा सदरमुकामस्थित होटल मिराकलमा अखिल नेपाल शिक्षक संगठन गोरखाको टोलीसँग उनले निर्वाचन लक्षित छलफल गरेका हुन् ।...

चन्द्रकोट वार्ड नम्बर ७ मुहार फेर्न चाहने अन्तराम भण्डारी र टिम्मका यस्ता छन योजना।

आदरणीय रूपाकोटबासी बुवाआमा दाज़ुभाइ दिदीबहिनीहरु ! चन्द्रकोट गाउपालिका वार्ड नं.७ रूपाकोटको अध्यक्ष पदको उम्मेदवार म अनन्तराम भण्डारी । अहिले मैले उम्मेदवारी दिएको कारण—मेरो बाक़ी जीवन अब रूपाकोट मैं सेवा गर्ने हो ।...

अस्ट्रेलियाको वुद्ध जयन्तिमा वुद्ध जन्मस्थलसम्बन्धी दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित

अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अबस्थित The Great Stupa of Universal Compassion को हाताभित्र ७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्‍यु भएकोले आफ्नी दिबंगत छोरीको संझनामा उमेश श्रेष्ठ र जेस्मिन...

नेपालको चर्चित डिजिटल समाचार पोर्टल अनलाइनखबरलाई अनलाइक गर्नेको लाग्यो लर्को, यस्तो छ कारण

काठमाडौं । नेपालको १ नम्बर मानिने अनलाइन समाचार पोर्टल अनलाइन खबरको आधिकारिक फेसबुक पेजलाई अनलाइन गर्नेहरुको लर्को लागेको छ । पछिल्लो २४ घण्टामा यो समाचार तयार पार्दासम्म करिब ३ लाख बढी लाइक...

स्थानीय निर्वाचनमा नेपाली काँग्रेस मध्यपुर ठिमी वडा न. २ को वडा अध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण श्रेष्ठ मत ल्याउन कसरत गर्दै

स्थानिय निर्वाचन नजिकिदै गर्दा सबै दल र कार्यकर्ता प्रचार प्रसारमा ब्यस्त छन् । वैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका नेपाली काँग्रेस मध्यपुर ठिमी वडा न. २ को वडा अध्यक्ष पदका...

सिरानचोक ६ मा प्रेम वस्तीको जीत हुने सम्भावना बढी

गोरखा – गोरखा जिल्लाको, सिरानचोक गाउँपालिकाको वडा नम्बर ६ मा माओवादीको उम्मेदवारको रुपमा प्रेम वस्ती उठ्नु भएको छ । सिरानचोक वडा नम्बर ६ का जनताको पीर मर्का लाई बुझेर त्यहाँको बिकाश र...

महेन्द्र बोहराको भ्रष्टाचार विरुद्ध ब्याङ्ग्यात्मक गीत ‘जति सक्छस् लुट तैलाइ मात्र छुट’ सार्वजनिक

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश...