साढे ९ करोड राष्ट्रपति कार्यालयले खर्च कटौती गरेर फिर्ता गर्‍यो

काठमाडौं, बैशाख ५ । राष्ट्रपति कार्यालयले खर्च कटौती गरेर साढे ९ करोड रकम फि,र्ता पठाएको छ । आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको हो । राष्ट्रिय कार्यालयका...

नेपालमा कोरोना सं,क्रमितको संख्या ३० पुग्यो (भिडियो अपडेट सहित)

काठमाडौं, ५ बैशाख । सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस सं,क्रमित फेला परेको पुष्टि गरेको छ । ‘आज एकै दिन १४ जना थपिए, जसमा उदयपुरका १२ र चितवनका दुई...

बहराइनमा थप २७ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुग्यो

काठमाण्डौ – बहराइनमा थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । यो सँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । यसअघि बहराइनमा २२ जना नेपाली...

एम्बुलेन्स बोलाउँदा बोलाउँदै बेलायतमा बिते शिवोनारायण

लण्डन । पूर्व गोरखा सैनिक शिवोनारायण गुरुङको बुधबार निधन भएको छ । ९५ वर्षीय गुरुङको बेलायतको नट्टिघमस्थित आफ्नै निवासमा निधन भएको हो । ब्रिटिश गोरखा एक्स सर्भिसमेन्स सोसाइटी नट्टिघमका महासचिव होमबहादुर गुरुङका...

‘कोरोना लाग्दैमा मान्छे मर्दैन’ कोरोनालाई परास्त गरेर घर फर्किन नर्स सुशीला !

शिब भण्डारी, लन्डन बेलायत । लन्डनमा कोरोना संक्रमणलाई परास्त गरेर सुशीला गैरे शुक्रबार घर फर्केकी छन् ।।डार्टफोर्ड स्थित डारेन्ट भ्याली अस्पतालमा कार्यरत सुशीला पेशाले स्वास्थ्यकर्मी हुन् । दुई सन्तान र श्रीमान् कृष्ण...

विश्व-बिपत्तिमा जन्मदेश सम्झिएर संसारभर छट्पटाइरहेका नेपालीहरुको कथा-श्रृंखला : जय जन्मभूमि !

पत्रकार प्रेम बानियाले आफ्नो फेसबुक वाल मार्फत बिशेष जानकारी सहित लेख्नु हुन्छ : विश्व-बिपत्तिमा जन्मदेश सम्झिएर संसारभर छट्पटाइरहेका नेपालीहरुको कथा-श्रृंखला : जय जन्मभूमि ! तपाईं जहाँ हुनुहुन्छ जय स्वाभिमानको यो नयाँ श्रृंखला...

कोरोना भाइरस विरुद्धको प्रतिरोधात्मक खोप एक हप्तामा आउने

यो खोप कोरोना संक्रमितहरुका लागि उपचार खोप नभएर कोरोना संक्रमण हुन नदिनका लागि शरिरमा प्रतिरोधात्मक शक्ति वृद्धि गर्न दिइने खोप हो । लुइभेल, केन्टकी । ह्वाइट हाउस कोरोना टास्क फोर्सका वरिष्ठ सदस्य...

कोरोनाको कारण वढ्यो घृणाको अपराध, चाइनिज ठानेर दुइ नेपाली नागरिकको गाडीमा आगजनी

लण्डन । कोरोना संक्रमणले विश्वलाई आक्रान्त वनाउंदै लगेको वेला वेलायतमा घृणाको अपराध वढ्दै गएको छ । बेलायतको मेडस्टोनमा अघिल्लो रात चाइनिज नागरिकको ठानेर अपराधीहरुले सेवानिवृत्त गोरखा सैनिक रामकुमार लिम्वुको कारमा आगजनी गरिदिएका...

एक कल फोनको भरमा, राहात पुग्यो घर–घरमा ! घरमा खाने छैन भने फोन गरिहाल्नुहोस, यस्तो देखियो पोखरामा

पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको...

कोरोना जित्ने बेलायतका नेपाली डाक्टर

लण्डन : बेलायतको सन्डरल्याण्ड अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवम् मिर्गौला रोग विशेषज्ञका रुपमा कार्यरत छन् डा. सिर्जु श्रेष्ठ। अस्पतालमा कोरोना भाइरस संक्रमण भएका बिरामी हेर्ने क्रममा आफै संक्रमित बनेका उनी अहिले भने निको...