अमेरिकामा रहेकी छोरीलाइ सम्झिदै यस्तो संदेश दिइन गायिका बिमा कुमारी दुराले (मार्मिक भिडियो सहित)

काठमाडौँ : नेपाली लोक दोहोरी क्षेत्रकी प्रक्ष्यात गायिका बिमा कुमारी दुराले पछिल्लो समय सबैलाई सताउदै आएको कोरोनाकै कारण आफुमा थप चिन्ता बढेको बताउछिन। सबै भन्दा धेरै यो समय अमेरिकामा कोरोनाले नेपालीहरुलाई पनि...

अन्तरराष्ट्रिय सीमा-नाकाहरु वैशाख ३१ सम्म ब,न्द गरिने

काठमाडौँ । सरकारले कोरोनाभाइरसको सम्भावित जो,खिमबाट बच्न गर्दै आएको ब,न्दाबन्दी (लकडाउन) यही वैशाख २५ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २५ गते मध्यरातिसम्म...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको आ,लोचना गर्ने २० जना प,क्राउ

काठमाण्डौं, १५ वैशाख । श,क्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढा,कछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि क,डा का,रबाही गर्ने क,दम चालिरहेको छ । त्यसैका...

दैनिक हजारौं मजदुर श्रमिकहरुलाई खाना खुवाउदै -गोरखनाथ आश्रम

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले गर्दा मानब जिबन अस्तव्यस्त बनिरहेको अबस्थामा कोरोना करहको लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्रपरेका पिडितहरुलाई गोरखनाथ आश्रमले खाना खुवाउने काम जारी...

बागलुङमा हुलका हुल मान्छे भित्रिए, स्थानीय तहलाई व्यवस्थापनमा चुनौती

तारानाथ आचार्य, बागलुङ : कोरोना भाइरस संक्रमणको त्रासले लकडाउनपछि सुनसान रहेको बागलुङ–पोखरा राजमार्ग शुक्रबार बिहान एकाएक भरिभराउ जस्तै देखियो। खचाखच मान्छे बोकेका सवारीसाधन शुक्रबार बिहान ४ बजेदेखि ७ बजेको बीचमा सडकमा ताँती...

बेलायती प्रधानमन्त्री बोरिसले जिते कोरोना, सोमबारदेखि काममा फर्किँदै

लन्डन । नोभेल कोरोना भाइरसक संक्रमणका कारण तीन सतादेखि कामबाट टाढिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । जोन्सनल सोमबारदेखि लन्डनस्थित प्रधानमन्त्री कार्यालय १० डाउनिङ्‌स्ट्रिटमा फर्किएर नियमित काम...

विश्वभरका नेपालीहरुमा कोरोना संक्रमण साप्ताहिक अपडेट

लण्डन । विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार (२५ अप्रील २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार...

मुख्यमन्त्री राई – कोरोना भाइसर विरुद्ध एक भएर लड्नु पर्छ

मनोज दाहाल, विराटनगर, १३ वैशाख। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लड्नु पर्ने बताउनुभएको छ। मुख्यमन्त्री राई आज कोरोना भाईरस प्रभावित जिल्लाहरु उदयपुर र भोजपुरका...

नेपालीमा कोरोना संक्रमणसंग लड्ने इम्युनिटी पावर बढी छ : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, १. नेपालमा घरभित्रभन्दा घरबाहिर बस्ने, खेल्ने प्रचलन धेरै छ | नेपालीहरु मौसम अनुसारको जाडो, गर्मी तथा बर्षासंग साक्षात्कार भएका हुन्छन् | घरलाई हिटिंग र कुलिंग गर्ने प्रचलन छैन |...