कोरोना संक्रमण प्र,तिरोधात्मक क्ष,मता बढाउने औंषधी धनकुटामा वितरण

कोरोना भाईरस दिन प्रतिदिन फैलदै गएपछि धनकुटा बजारमा आज यो भाईरस संक्रमण नियन्त्रणका लागि धनकुटा उद्योग बाणिज्य संघले औषधी वितरण गरेको छ । संघले भावना होमियोप्याथी हस्पिटल धनकुटाको सहकार्यमा कोरोना भाईरस विरुद्ध...

सडक पेटीमा मकै पोल्ने ८२ वर्षीया वृद्धालाई सहयोग

काठमाडौं : सडक पेटीमा मकै पोलेर जीविको पार्जन गर्दै आएकी ८२ वर्षीया वृद्धालाई रू १० हजार प्रदान गरिएको छ। पोखरा –१७, घारिपाटनमा दश वर्षदेखि मकै पोलेर जीवन धान्दै आएकी सहारा क्षेत्रीका बारेमा...

यसरी बग्यो पर्वत दुर्लुङको ढकालबारी गयो ८ जनाको ज्यान

पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा शनिबार राति गएको पहिरोमा परि ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । मृत्यु हुनेमा ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा,...

दिन दुखीका भगवान खगेन्द्र जसले १७ सडक मानव (महिला) को उद्धारमा सहयोगि बने

झापा ।। झापाका सडकमा जिवन बिताइरहेका सडक मानव(महिला)को लक डाउनको अवधीमा १७ जनाको उद्धार भएको छ । लामो समय देखी सडकलाई आश्रय लिइरहेका सडकका महिलाहरुको १ महिनाको अवधी उद्धार भएको हो ।...

सुचना अधिकारी ज्यू, हाललाई यो नम्बर बन्द गरिएको छ, सेवाग्राही मर्कामा परे कसो गर्ने होला ?

सुचना अधिकारी ज्यू, हाललाई यो नम्बर बन्द गरिएको छ, सेवाग्राही मर्कामा परे कसो गर्ने होला ? केन्द्र सरकारले आवश्यक सतकर्ता अपनाउदै सरकारी कार्यलयबाट सेवा प्रवाह गर्ने निणर्य गर्यो । लामो लकडाउन पछि...

अर्घाखाँचीका दुईजना कोरोना संक्रमित निको !

कमला घिमिरे, अर्घाखाँचीका दुईजना कोरोना संक्रमित निको भएका छन् । पाणिनी गाउँपालिका ८, पालीको कमला माविको क्वारेन्टाइनमा रहेका दुईजना कोरोना जितेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । गत जेठ २...

दुवै मृ,गौला फे,ल भएकी धनकुटाकी २१ वर्षीया लक्ष्मीलाई २ लाख ६० हजार सहयोग

दुवै मृगौला फेल भएकी आर्थिक अभावको कारण उपचार गराउन नसकिरहेकी धनकुटा १ हिलेकी मृगौला पीडित एक किशोरीलाई आज आर्थिक सहयोग प्रदान गरिएको छ । धनकुटा १ हिले स्थायी घर भई हाल युके...

चेलीले मुख खोलीन , क्वारेण्टाईनमा राखेको बिरामी चेलीलाइ समेत छाडेनन बल,त्कारीले, भाको के रहेछ ? (भिडियो सहित)

एक नारायण पौडेल, जबसम्म पुलिङ्गभित्रको अहंकारलाई ठेगान र नियन्त्रण लगाउने सभ्य समाज निर्माण हुदैन तबसम्म पुलिङ्गभित्रको पुरुषार्थ कहि न कतै कुनै न कुनै रूपमा हिसंक भएर आफ्नै आमा, हजुरमामा , दिदीबहिनी, भाउजू...

पोखरा २९ पट्नेरीका २० वर्षीय अमित रसाइलीको श,व फेला

पोखरा ३३ बाघमारा चौरमा शनिबार राति १ व्यक्ति मृत फेला परेका छन् । पोखरा २९ पट्नेरीका २० वर्षीय अमित रसाइलीको शव फेला परेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु...

रोटी–बेटी नेपाल–भारत बीचको सम्बन्धलाई कसैले तोड्न नसक्ने भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाइ

नयॉं दिल्ली, १ असार । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतको बीचमा रहेको रोटी–बेटीको सम्बन्धलाई कसैले तोड्न नसक्ने बताएका छन् । आइतबार भारतीय जनता पार्टी (भाजपा)का उत्तराखण्डका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै रक्षामन्त्री...