नेपाली ईतिहासमा स्वर्ण अक्षरले लेखिने दिनको रुपमा रेकर्ड भएको छ

प्रेस बिज्ञाप्ती : मिति: २०७७/ जेठ ३१ गते सनिबार आज को दिन नेपाली ईतिहासमा स्वर्ण अक्षरले लेखिने दिनको रुपमा रेकर्ड भएको छ ,र हामी ३ करोड नेपालि जनताको जित भएको छ। भारत...

डाक्टर भट्टराई भन्नु हुन्छ : गिरीले प्रस्ताव फिर्ता नलिए साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्छौं !

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले सांसद सरिता गिरीले आफ्नो संशोधन प्रस्ताव फिर्ता नलिए पार्टीले साधारण सदस्य समेत नरहने गरि कारबाही गर्ने स्पष्ट पारेका छन्...

निशान छापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा राख्ने प्रस्ताव प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित

काठमाडौं, जेठ ३१ । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित गरेको छ। शनिबार प्रतिनिधिसभामा भएको नेपालको संविधान (दोस्रो...

राष्ट्रियताको सवालमा मधेसीलाई शंकाको दृष्टिले नहेर्न राजेन्द्र महतोको आग्रह

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी जसपाका नेता एवं सांसद राजेन्द्र महतोले राष्ट्रवाद कसैको पेवा नभएको प्रष्ट पार्नु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७...

म फाइट गर्न उत्रिए : संसद भवनबाट बाहिरिदैं गिरीले भनिन

काठमाडौं, जेठ ३१ । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ प्रतिनिधिसभामा दफाबार छलफल सुरु हुँदा बाहिरिएकी सांसद सरिता गिरीले व्यक्तिगत रुपमा आफूमाथि भइरहेका व्यवहारविरुद्ध...

हलेसी तुवाचुङ निवासी जगत बहादुर लगायत श्रीमती बिन्दामाया बस्नेत दम्पतिको समाजसेवी कार्य !

मिलन कार्की, खोटाङ हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख श्री इबन राई उपप्रमखु श्री बिमला राई ज्यु को विशेष पहलमा मिति २०७७/२/३० गते का दिन महिला कृषि सहकारी भबन को लागी हलेसी तुवाचुङ...

सरिता गिरि देश द्रोहको मुद्दा अदालत जादै रमेश प्रसाई (भिडियो सहित)

नेपालको विस्मृतिमा धकेलिएको लिम्पियाधुराको चुच्चो अहिले चर्चाको विषय बनेको छ । चुच्चो निशानाछापमा समेत समावेश हुने गरी संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । सांसद सरिता गिरिले ऋषि धमलाको १ घन्टा ११...

क्यान्सरलाई पराजित गरेर वरिष्ठ पत्रकार कमल पौडेल अस्पतालवाट डिस्चार्ज

भर्जिनिया, अमेरिका । विराटनगरवाट सञ्चालित मकालु टेलिभिजनका सम्पादक कमल पौडेल क्यान्सरलाई पराजित गरेर अस्पतालवाट डिस्चार्ज हुनुभएको छ । गम्भीर प्रकृतिको व्लड क्यान्सरवाट पीडित वरिष्ठ पत्रकार पौडेलको उपचारमा सहयोग गर्न अमेरिकामा नेपाली पत्रकारहरुको...

आज नेपालमा सबैभन्दा धेरै ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०६२ कोरोनालाई जितेर ८७७ जना घर फर्किएको

काठमान्डौ । नेपालमा आज सबै भन्दा बढी संक्रमित पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज एकैदिन थप ४४८ जनामा कोरोना पुष्टि भएको हो । आज थपिएका कोरोना संक्रमित...

हिजो बर्षा राउतले राष्ट्रियताको सवालमा गल्ति बोलेर मैले गल्ति बोलें भनेर रुदै माफी माग्दा पनि देशद्रोही नै साबित गर्न खोज्नेहरु आज सरिता गीरी माथि चुईक्क बोल्दैनन ? (भिडियो सहित)

कलाकार गायक रमेश राज भट्टराई लेख्नु हुन्छ : लेख्नै मन लाग्यो !! …हिजो बर्षा राउत ले राष्ट्रियता को सवालमा गल्ति बोलेर मैले गल्ति बोलें भनेर रुदै माफी माग्दा पनि देशद्रोही नै साबित...