गायिका पारु खड्का टिकटक एडिक भएपछी राजु परियारले दिए यस्तो झड्का (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । एस बि एस म्युजिक प्रालिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै राजु परियार र पारु खड्काको सुमधुर स्वरमा एक निकै कर्णप्रिय तीज गीत बजारमा लाएको...

मुस्कुराइराख्ने ५-६ दिनको साक्षात देवी जस्तो नानी वेवारिसी रुपमा

एउटा खालि चौरमा करीब ५-६ दिनको यति सुन्दर नानि कागजको कार्टुनमा भेटिएछ हिजो (पोस्टिङ् समयका आधारमा हिजो, हिजो पोस्टिङ् भएकोले वास्तबमा अस्ती साउन १३ गते – संपादक) बेलुका ६ बजेतिर । केयर...

वरिष्ठ गायक दिप श्रेष्ठ द्वारा स्टेट १ सिङ्गिङ आइडलका विजेताहरूलाई पुरस्कार वितरण

धरान – रेडमुन इन्टरटेन्मेन्टको आयोजनामा गत वर्षको मंसिरमा सम्पन्न प्रदेश नं १ स्तरीय गायन प्रतियोगिता स्टेट १ सिङगिङ आइडल २०७६ पहिलो संस्करण का विजेताहरूलाई आज बुधबार धरानस्थित ज्वाई खानाको हलमा आयोजित एक...

समाउदा समाउदै सेती नहरमा हाम्फाले एक पुरुष, कुलाको मुहानमा श व भेटियो (भिडियो)

पोखरा १३ दुई कुलाको मुहानमा बुधबार एक पुरुषको श ब फेला परेको छ । मृतक दोलखा घर भई पोखरा बस्दै आएका ४२ बर्षिय रोशन खड्का रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता एवं...

स्वस्तिका ढकालको “कस्ले भन्यो तिमिलाई…” गीत सार्वजानिक (भिडियो सहित)

नेपाल आईडलको सिजन २ र सिजन ३ को प्रतिस्प्रर्धाबाट चर्चामा आएकी गायिका स्वस्तिका ढकालको स्वर रहेको “कसले भन्यो तिमीलाई” बोलको गीत सार्वजनिक भएको छ । अहिलेका निकै ब्यस्त अनि चर्चीत संगीतकार अर्जुन...

द मेमोरी किङ्को नामले चिनिने कालिकोटे केटाको सन्दर्भमा लण्डनबाट हलोवालाको खण्डन समीक्षा : मेमोरी किङ् भनेर चिनिने बिजय शाही किन एकाएक पछि हटे त?

हलोवालाको मिडिया विश्लेषण@लण्डनबाट खण्डन – एक बिशेष रिपोर्ट मेमोरी किङ् भनेर चिनिने बिजय शाही किन एकाएक पछि हटे त? हालसालै एउटा कलिलो कालिकोटे नेपाली ठिटोले नेपाली भाषामा लेखिएको विश्वकै लामो प्राचीन ग्रन्थ...

पोखरा महानगरको करोडौं भष्ट्राचार के हो ? काँग्रेस निकट वडा अध्यक्षहरुले खुलाए पोल (भिडियो)

पोखरा महानगरपालिका चरम आर्थिक अनियमितताको दलदलमा फसेको कांग्रेस निकटका वडा अध्यक्षहरुले अरोप लगाएका छन् । पोखरामा पत्रकार सम्मेलन नै गरि उनिहरुले १६ बुदेँ आर्थिक अनियमितताको फेहरिस्त प्रस्तुत गर्दै सो आरोप लगाएका हुन्...

जघन्य अपराधी लाई संरक्षण गरि न्याय को हत्या गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा लाई बर्खास्त गर्नुको बिकल्प छैन।

बिषय: प्रेस वक्तव्य आफ्नो श्रीमती गिता ढकाल (कोईराला) लाई हत्या गरि बोरामा राखेर मकवानपुर को टिस्टुङमा लगेर जलाउने जघन्य कुख्यात अपराधी सशस्त्र प्रहरिका पुर्ब डिआईजी रन्जन कोईराला २०६८/ माघ/ ८ गते देखि...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट १५

– यो साता थप १ जनाको मृत्यु, कोरोनाका कारण विदेशमा ज्यान गुमाउने १६१ जना पुगे – सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने जोखिम : विज्ञ – ३४ हजार ८ सय...

रोज शिप बिकाश तालिम केन्द्रको आयोजनामा काला-कोला टिकटक क्विन प्रतियोगिता सम्पन्न

काठमाडौँ – रोज शिप बिकाश तालिम केन्द्रको आयोजनामा काला-कोला टिकटक क्विन प्रतियोगिता सम्पन्न भएको छ। बिगत १२ बर्ष देखि नेपालमानै सौन्दर्य सामाग्रीहरु उत्पादन गरि बिक्रि वितरण गर्दै आएको काला-कोला कम्पनिले आफ्नो ब्यापार...