समाउदा समाउदै सेती नहरमा हाम्फाले एक पुरुष, कुलाको मुहानमा श व भेटियो (भिडियो)

पोखरा १३ दुई कुलाको मुहानमा बुधबार एक पुरुषको श ब फेला परेको छ । मृतक दोलखा घर भई पोखरा बस्दै आएका ४२ बर्षिय रोशन खड्का रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता एवं डिएसपी सुवास हमालले बताएका छन् । पारिवारिक झगडाका कारण उनी पोखरा १२ सेवा हस्पिटल नजिकैको खुल्ला नहरमा हाम्फालेका प्रत्यक्षदर्शीले बताएका छन् । उनको शव सेती सिंचाई नहरको दुईकुलाको मुहानमा गेट खोल्ने क्रममा सिंचाईका गेट खपरेटर शिब उनको श ब पोष्टमार्टमको लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाईएको प्रबत्ता डिएसपी हमालले जानकारी दिए । हेर्नुहोस् भिडियो