बेलायतका लागि नेपाली राजदुतद्वारा ब्रिटिशखबर डटकम को शुभारम्भ

लण्डन। नेपाली नयाँ बर्ष २०७८को शुभ-अवसर पारेर संयुक्त अधिराज्य (बेलायत)बाट नेपाली अनलाईन न्युज पोर्टल “ब्रिटिशखबर डटकम” को सुरुवात भएको छ। पत्रकार बिपिन निरौला सम्पादक तथा प्रकाशक रहेको उक्त न्युज पोर्टलको बेलायतका लागि...

तत्काल लकडाउन र जोरबिजोर पनि लागु हुँदैनः मन्त्री रावत

२०७८ बैशाख ४ गते काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । उनले तहसनहस भएको अर्थतन्त्र उठ्न लागेको भन्दै अहिलेकै अवस्थामा फेरि लकडाउन...

११ बर्षकी छोरीले गरिन आ,त्म,ह,त्या, बाबुलाई भयो ब्रेन ह्याम्रेज, १३ बर्षका छोराले गर्छन हेरचाह

प्रताप कायस्थ उमेरले ४५ कटे । पोखरामा उनको घर थियो, जग्गा जमिन थियो तर उनी व्यवसायको लागी काठमाण्डौं गए । ११ बर्षकी छोरीले आत्महत्या गरेपछि उनको दुःखको दिन सुरु भयो । उनलाई...

११ बर्षकी छोरीले गरिन आ”त्मह*त्या, बाबुलाई भयो ब्रेन ह्याम्रेज, १३ बर्षका छोराले गर्छन हेरचाह (भिडियो)

प्रताप कायस्थ उमेरले ४५ कटे । पोखरामा उनको घर थियो, जग्गा जमिन थियो तर उनी व्यवसायको लागी काठमाण्डौं गए । ११ बर्षकी छोरीले आत्मह”त्या गरेपछि उनको दुःखको दिन सुरु भयो । उनलाई...

नाक, कान, घांटी विशेषज्ञहरुले राजधानीको जमलस्थित विश्वज्योति मलको तेस्रो तल्लामा

निर्माता, निर्देशक, छायांंकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाका साथमा नाक, कान, घांटी विशेषज्ञहरुले राजधानीको जमलस्थित विश्वज्योति मलको तेस्रो तल्लामा नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल...

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

2019 डिसेम्बरमा, चीनको वुहानमा निमोनिया प्रकोप देखा पर्यो। 31 डिसेम्बर 2019 मा, प्रकोप नोबल कोरोना भाइरसको कारणले पत्ता लागेको थियो जुन विश्व स्वास्थ्य संगठन (WHO) द्वारा अन्तरिम नाम 2019-nCoV दियो, पछि पुन:...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै

काठमाडौं, ४ बैशाख ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० बैशाखदेखि १२ बैशाखसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा आयोजना हुने यो महोत्सब नवौं संस्करण हो...

आधारभुत स्वास्थ्यकेन्द्र समुद्घघाटन , मानबस्वास्थ प्रती सजक रहन अनुरोध

युवराज रेग्मी बैशाख ४ , गौरादह / झापाको गौरादह नगरपालिकाले आज सनिबार नगरपालिकाको वडा न २ मा नबनिर्मित आधारभुत स्वास्थ्य केन्द्रको औपचारिक समुद्घाटन गरेको छ । वडा न २ को मध्यभागमा रहेको...

एक्सपर्ट इन्टरस्टेट ट्राई सिरीजको उपाधी तास्मानियालाई

भिक्टोरियन नेप्लीज क्रिकेट संघको आयोजना तथा एनआरएन अस्ट्रेलिया खेलकुद समितिको सहसंयोजनमा भिक्टोरिया राज्यको जिलोङमा सन्चालित एक्सर्पट इन्टर्स्टेट ट्राई सिरिज क्रिकेट प्रतियोगिताको उपाधि तास्मानियाले हात पारेको छ । अस्ट्रेलियाका तिन राज्यहरु भिक्टोरिया, तास्मानिया...

नया वर्ष २०७८ को अवसरमा राजधानीको नयाँ वानेश्वरमा फोकस फेशन हाउस नामक मोडलीङ एजेन्सी सञ्चालनमा ल्याइएको छ।

फेशन हाउसको प्रमुख अतीथी नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरीका श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर शुभरम्भ गरे। कार्यक्रममा अतिथिहरुले केक काटेर...