पूर्णकला बिसी लोकप्रिय गायिका एक्कासी अस्पतालमा भर्ना, यस्तो अबस्थामा भेटिइन, सिघ्र स्वास्थ्य लाभको कामना !

लोकप्रिय लोकदोहोरी गायिका पूर्णकला बिसी अस्पतालमा भर्ना भएकी छिन।पारिवारिक श्रोतका अनुसार उनको पित्ता थैलीमा समस्या देखिएपछि अप्रेशन गरिएको हो।सबैको मन जितेकी गायिका बिसीलाई यो समस्या देखिएपछि परिवार चिन्तित थियो।उनको सफल सल्यक्रिया भएको...

बाग्लुङ घटना : ग्याङ् फाईट हुँदा मान्छेलाई भिरबाट फालियो, अझै केही बेपत्ता (भिडियो)

जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमानामा लागेको होली मेलामा युवाबीच झडप भएको थियो । स्थानीयले १५ जना व्यक्ति बेपत्ता रहेको र उनीहरु सबैको हताहती भएको आशंका गरेका हुन् । बेपत्ता...

रोयल वेस्टर्न्स क्लबको चारदिने रक्तदान कार्यक्रममा ५० जनाको सहभागिता

अष्ट्रेलियाको मेलबर्नस्थित रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम सफल रूपमा सम्पन्न भएको छ । चार दिन संचाचित उक्त कार्यक्रम मार्च ०६ मा वेरिबीमा र मार्च २६, २७, २८ मा एअरपोर्ट वेस्टमा गरी...

ऐतिहासिक तामाङ्ग ईतिहासमा आधारित फिल्मको सुभ मुहुर्त सम्पन्न, १७ गतेबाट फ्लोरमा

ईटहरी/ प्रदेश १ मा चलचित्र र चलचित्र संग सम्बन्धित गतिविधिहरु पछिल्लो समय बढिरहेको छ । यसै पेरिफेरीमा कोशी भिजनको ब्यानर र निर्माणमा फिल्म बन्ने भएको छ । ‘अभियान’ नाम दिएको उक्त फिल्मका...

नाट मिस एयर हस्टेस इन्टरनेशनलको ताज अनुशालाई

काठमाडौँ । नाट मिस एयर हस्टेस इन्टरनेशनलको ताज अनुशा कार्कीले जितेकी छिन् । बानेश्वर स्थित एभरेष्ट होटलमा शनिबार सम्पन्न प्रतियोगितामा अनुशाले मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्ट उपाधिको साथमा विजेता घोषित भएकी हुन्...

आज फागु पूर्णिमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको...

नेपालमै पहिलोपटक गुल्मीमा भेटियो यस्तो अचम्मको गाई – लगातार ७ बर्ष देखि यस्तो, गाईमा देवीको अवतार हेर्नुहोस

गुल्मी । कहिले सुन्नुभएको छ त ? गाईमा देबी देवताको अवतार । मलाई लाग्छ सायद सुन्नभएको छैन र तपाईले सोच्नुहुन्छ कि भगबान भनेको कलियुुमा हुदैन भनेर तर हामी सोच्छौ कि जस्ले राम्रो...

घेरे सबैले धुर्मुसलाई कैलालीमा, बाटोमै पैसा दिइयो नरोऊ रंगशाला बनाउ भन्दै (भिडियोसहित)

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस । चितवन,चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु गर्ने भएको छ । धुर्मस–सुन्तली...

भन्सार छ्ली ल्याइएको ४ लाख मूल्य बराबरको सामग्रीहरु गौरादह बाट बरामद

युबराज रेग्मी चैत्र १४ , गौरादह / झापाको गौरादह २ कृश्नीघाट बाट भन्सार छली ल्याइएको करिब ४ लाख मुल्य बराबरका सामनहरु प्रहरीले हिजो शुक्रबार बिहान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय...

रुवी उपत्यका वडा नं. ४ का ३५ घरपरिवार तथा स्वास्थ्यकेन्द्रलाई निःशुल्क सोलार वितरण

रुवी उपत्यका, धादिङ्ग नेपाल जलश्रोतको दोस्रो धनी मुलुक भएता पनि नेपालका अधिकांश ग्रामीणबस्तीहरुमा विद्युतको सुविधा पुग्न सकेको छैन । त्यस्तै विजुली बत्तीको सुविधाबाट बन्चित रुवी उपत्यका गाउँपालिकामा पनि विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण...