निषेधाज्ञामा यस्तो जाम देख्दा ट्राफिक नै चकित, प्रहरीलाई समेत हैरान पारे (भिडियोसहित)

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस । काठमाडौं, २१ बैशाख । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज उपत्यकाका...

विप्लवको पार्टी फुट्यो, धमलाको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति गठन

२०७८ बैशाख १८ गते काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ...

कोरोना भाईरसबाट पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु, थप ७,४४८ जना संक्रमण पुष्टि

काठमाडौं । मुलुकमा कोरोनाबाट बितेको २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो पछिल्लो २४ घण्टाको अपडेट दिएअनुसार योसँगै हालसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार...

झापामा नयाँ नियम लागू,प्रहरीले प्रहरीलाई नै गरे यस्तो कडा कारबाही,प्रहरीमाथी रिस पोख्दा,पर्यो चर्काचर्की (भिडियो सहित)

कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको समयमा नेपालमा आजदेखी विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ । विभिन्न मुख्य सहरमा प्राय नयाँ नियम लागू गरि सबैलाई रोगबाट जोगिन विभिन्न नीति नियम लागू हुँदै आइरहेका...

गैरआवासीय नेपाली संघ (एनआरएनए) ’ कोभिड – १९’ तथ्यांक अपडेट – ५४ यो साता भारतमा थप १० जना नेपालीको मृत्यु

लण्डन । यो साता भारतमा थप१० जना सहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ। हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा...

पोखरामा २५ जनाले पीपीई लगाएर मलामी जादै

पोखरा। पोखरामा दिनानुदिन कोरोना सं’क्र’मण भया’भव बन्दै गैइरहेको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पोखरामा थप आठ जनाको कोरोना सं’क्रम’णबाट मृ’त्यु भएको छ।मृत्यु भएका मध्य एकजनाको आज अन्तिम श्रधान्जली दिने...

MS रोग अनुसन्धान कोष संकलनको लागि अस्ट्रेलियामा नेपाली मूलकी पूजा ५० किलोमिटर दौडदै

धेरै काठिन्य (Multiple sclerosis) रोग अनुसन्धानको कोष संकलन अभियानलाई सहयोग गर्ने अभिप्रायले नेपाली मूलकी मेलबर्न निवासी पूजा श्रेष्ठले THE MAY 50K कार्यक्रम अन्तरगत ५० किलोमिटर दौडदै छिन् । सामान्यतया २५-३५ वर्षदेखिका युवा...

मेलबर्न निवासी सुनोदको निर्देशनमा भ्वाइसका कुशलको ‘हावा सरर’ [भिडियो सहित]

‘द भ्वाइस अफ नेपाल सिजन– १’ को फाइनलसम्म पुगेर चर्चामा आएका गायक कुशल आचार्यको स्वरमा ‘हावा सरर’ सार्वजनिक भएको छ । कुशलको स्वरमा रेकर्ड भएको यो नै पहिलो गीत हो । गायक...

कोरोना संक्रमण लोकप्रिय गायक प्रकाश सपुतलाई ,यस्तो छ हालको अबस्था

लोकप्रिय लोकदोहोरी गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनि केहि दिन देखि अस्वस्थ थिए।नया गीत’मेरो पनि हैन र यो देश’ बजारमा ल्याए संगै उनि बिरामी रहेको र आफु आराम गरिरहेको...

पोखरा संसद प्रकरण : चरकको कोभिड वाडमा यस्तो अवस्थामा छन्

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतविभाजन हुने दिन हराएका भनिएका जनमोर्चाका सांसद खिमविक्रम शाहीको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको पुष्टि भएको छ । अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले सांसद शाहीको...