स्पेनले आप्रवासी माथि कडाई गर्ने, कोरोना संक्रमणको जोखिम बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जादै

कृष्ण खनाल “मदन” बार्सिलोना, स्पेन । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो ।...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट २५

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस ९कोभिड १९० संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपाली मध्य ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९...

नेपाल प्रबर्द्धन, सामाजिक सुरक्षा जस्ता उद्धेस्यका लागि नयाँँ नेपाली संस्था

एक लाखभन्दा बढीको सहभागिता हुने अस्ट्रेलियाकै ठूलोमध्येको एक बहुसांस्कृतिक महोत्सब पाको महोत्सब आयोजना गरिने अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा नेपाललाई अझ बढी चिनाउन र नेपालीहरुका बीच जिउँदोको जन्ती मर्दाको मलामी...

समृद्द नेपालको शिक्षा प्रणालीकोलागि सूचना प्रबिधिले थप्यो एक नयाँ आयाम

रुद्र ढकाल (हलोवाला) लिभरपुल। बेलायतबासी एक नेपाली सफ्टवेयर ईञ्जिनियरले आफ्नो मातृभूमिकोलागि भनी एक शक्तिशाली “ओपन-स्टप अन्लाईन पोर्टल” को बिकास गरेकाछन्। निकै मिहिनेतका साथ् बिकास गरिएको उनको यस सूचना प्रबिधि प्रणालीले नेपालको समग्र...

एनआरएनए एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय भेला तथा विज्ञ सम्मेलनको उद्धघाटन शत्र सम्पन्न : घरफिर्ती, पुन:एकीकरण र रोजगारलाई सहज बनाउन जोड

गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको औपचारिक उद्घाटन भएको छ । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले अनलाइन माध्यमबाट संघको भेलाको संवोधन गर्दै औपचारिक...

डिसी क्षेत्रमा अभिनेता सरोज खनालद्वारा निर्देशित प्रथम लघु चलचित्र ‘छाउ पीडा’प्रदर्शन

विजय थापा अभिनेता सरोज खनालको निर्देशनमा बनेको पहिलो लघु चलचित्र ‘छाउ पीडा’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ । चलचित्र छाउपडी प्रथाको बिषयमा आधारित छ भने यो लघु चलचित्र कवि...

अमेरिकाको कनेक्टिकट राज्यमा नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त

विजय थापा ,डिसी । अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त भएका छन । कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को नगर सदस्यमा नियुक्त भएका हुन्...

२६ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन (घोषणापत्र सहित)

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत...

महामारीमा मिडियाको भूमिकाः सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम

लण्डन। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आइतबार “महामारीमा सञ्चारमाध्यमको भूमिका” विषयमा छलफल आयोजना गरियो । उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुले आफ्नो...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट २३

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको...