फाईफमा महिला उप-समिती सञ्चालन ।

गत १५ अक्टोबर २०२३ देखि फाईप नेपाली कम्युनिटिमा बस्ने सम्पूर्ण महिला दिदीबहिनीहरूको अन्तर निहित प्रतिभालाई उजाकर गर्ने उदेश्यका साथ महिला उप-समिती यस कम्युनिटीका संस्थापक अध्यक्ष राम प्रसाद बगाले एवंम संस्थाका उपाध्यक्ष ज्ञान वहादुर खत्रीको बिशेष उपस्थितिमा गठन गरिएको छ।

उक्त महिला उपसमिति स्थापनाको मुख्य अभियान: १. यहि जन्मिहुर्केका बालबालिकाहरूलाई भाषा, भेषभुषा, संस्कार, संस्कृति संरक्षण गर्न सिकाउने।
२. मानसिक स्वास्थ्य सम्बन्धित जागरूकता कार्यक्रम संचालन
३. फिटनेस र कल्याण कार्यक्रम सञ्चालन
४. महिला ससक्तिकरण
५. अति जरूरतमन्द हरूका लागि कोष सञ्चालन सुरूवात गरिने।साथै FNC Womens group ले यहि १९ तारिख आइतबार दखि नेपाली पाठशाला सुरु पनि गरिसकेको जानकारी गर्दछ। यस नेपाली पाठशाला हरेक आईतवार समय ११:०० देखी १२:०० सम्म हुनेछ र पाठशालाकमा बालबलिकालाई नेपाली भाषा सस्कार र सस्कृति सिकाउने उदेश्य रहेको छ! फाईफ एरियामा रहका सम्पूर्ण अभिभावकहरूलाई अ-आफ्ना बाालिकाहरुलाई पाठशाला जान प्रेरित गर्नुहोला र ५ बर्ष देखी १६ बर्ष सम्मका नानीबाबुहरु यस पाठशालामा भर्ना हुन पाउने छन र यस अभियानमा हजुरहरुको साथ् सहयोग् रहने छ भन्ने हामीलाई पूर्ण विश्वाश राखेका छन्। उप-महिला कार्यसमितिका पदाधिकारीहरू: १. सुमी भण्डारी: अध्यक्ष. २. दिपा थापा: उपाध्यक्ष. ३. सिता बगाले: सचिव. ४. सर्मिला लामा: कोषाध्यक्ष. ५. भूमिका कंडेल: सह-कोषाध्यक्ष  ६. सुनिता लामा: सह-सचिव. ७. अन्जु कोइराला: सांस्कृतिक संयोजक. ८. तुलसी कंडेल: सह-सांस्कृतिक संयोजक. ९. राधिका सापकोटा: सदस्य. १०. रन्जु आचार्य: सदस्य. ११. कल्पना सापकोटा: सदस्य. १२. मिना कंडेल: सदस्य. १३. उमा सापकोटा: सदस्य. १४. सीता पोखे्ल: सदस्य. १५. लक्ष्मी न्पौपाने: सदस्य. १६. पुजा श्रेष्ठ: सदस्य. १७. कोपिला भट्टराइ: सदस्य. १८. भावना पन्थ: सदस्य. १९. कमला भट्टराई: सदस्य. २०. लिना शर्मा: सदस्य. २१. मिरा भण्डारी: सदस्य. २२. ज्योति अधिकारी: सदस्य. २३. रन्जु भण्डारी: सदस्य. २४. दामिनि राणा: सदस्य. २५. आकृति भट्टराई: सदस्य. २६. मेनुका भण्डारी: सदस्य. २७. उशा खत्री: सदस्य  २८. राधा श्रेष्ठ: सदस्य. २९. माया अधिकारी: सदस्य. ३०. दिक्क्षा न्यौपाने: सदस्. ३१. लिला न्पौपाने: सदस्य।धन्यवाद।।।