लोकप्रिय गायक कृष क्षेत्रीको तिज कोसेली ‘सिमसिमे पानीमा’ सार्वजनिक
हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ यहि क्रममा तीज गीतलाई समेटेर “सिम सिमे...