ॐ शान्ति स्पाले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिवल अफर’

काठमाडौ । पाँचतारे होटल द मल्ला होटल लैनचौरमा रहेको ॐशान्ति स्पाले चाडपर्व विशेष छूट योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले स्पामा सेवा लिँदा २० प्रतिशत छुट पाउने स्पाका प्रबन्ध निर्देशक...

फेसियल हाउसको आयोजनामा तीज महोत्सव २०८० सम्पन्न

फेसियल हाउसले भव्य रुपमा मनायो महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम काठमाडौं । फसियल हाउसले महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । कम्पनीले आफ्नो...

कान्तिपुर मलका महाप्रबन्धक निरौलाले भने, नयाँबसपार्क २४ सै घण्टा सञ्चालन हुनुपर्छ

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खुलाएको उपहार योजनाबारे...

फोटोग्राफर संघको अध्यक्षमा हरि प्रसाद घिमिरे निर्वाचित

काठमाण्डौ । फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८औं अधिवेशनबाट अध्यक्षमा हरि प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार अर्पण ब्यङक्वैट नयाँ बानेश्वरमा भएको अधिवेशनबाट उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे ,सचिवमा...

आमाछोदिङ्मो गाउँपालिका प्रमुख तामाङ सम्मानित

काठमाडौं । आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ “बिशेश सेवा सम्मान २०८०” बाट सम्मानित भएका छन् । शुक्रबार फोकस नेपाल संस्थाको एघारौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको औद्योगिक क्षेत्रको विकासको चुनौती र अवसरहरु‘...

हजारौै कलाकारहरुको सहभागितामा प्रतिष्ठानको दर खाने कार्यक्रम सम्पन्न, लोक गायिका लक्ष्मी न्यौपाने सम्मानित

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले ‘संस्थागत तीज मिलन तथा दर कार्यक्रम’ सम्पन्न गरेको छ । सहरी विकास मन्त्री सीता गुरुङको प्रमुख आतिथ्ययतामा बुधबार प्रतिष्ठानको कार्यालय टोखामा आयोजित कार्यक्रममा...

खेम सेन्चुरी र गायिका जानुका तामाङको तिज गित ‘हरहरहर महादेब…’ सर्वाधिक चर्चामा

काठमाडौँ- गायिका जानुका तामाङको तिज गीत ‘हरहरहर माहादेब…’ रिलिज भएको छ । बुधबार जानुका तामाङकै आफ्नै अफिसियल युटुब च्यालन मार्फत गीत रिलिज भएको हो । गीतमा जानुका तामाङको आबाज रहेको छ भने...

नारायण रायमाझी सांगीतिक साँझ भब्य रुपमा सम्पन्न, दर्शकहरुको उत्साहपुर्वक सहभागिता

नारायण रायमाझी सांगीतिक साँझ भब्य रुपमा सम्पन्न, दर्शकहरुको उत्साहपुर्वक सहभागिता काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा “नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ – २०८०” राजधानीको कमलादी स्थित नेपाल...

एनआरएनए उपाध्यक्ष शर्मा अस्ट्रेलिया भ्रमणमा, अभियानलाई अगाडि बढाउन अभियन्तासँग सुझाव लिँदै

अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ९एनआरएनए०का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा अस्ट्रेलिया पुगेका छन । अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण कार्यक्रममा भाग लिन उनी अस्ट्रेलिया पुगेका हुन...

ग्राण्डी अस्पतालद्धारा कोरियन नागरिकलाई उपचारमा सहुलियत

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमा रहेका कोरियन नागरिकलाई उपचारमा सहुलियत दिने भएको छ । ग्राण्डीले कोरिया एशोसिशयन इन नेपालसँग नेपालमा रहेका कोरियन नागरिकको स्वास्थ्य उपचारमा उच्च प्राथपमिकताका आधारमा विशेष सहुलियत प्रदान...