
यातायात कार्यालय धनकुटाका प्रमुखलाई मो,सो दलियो
यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेका छन्। आफूले भनेको मान्छेको सवारी लाइसेन्समा नाम ननिकालिदिएको आरोपमा लुइँटेललाई कार्यकक्षमा पसेर मोसो दली दुर्व्यवहार...