
आफ्नी श्रीमतीलाई लामखुट्टेले टोकेर हैरान पारेको भन्दै यी युवकले गुहारे प्रहरी
काठमाडौं । आफ्नी गर्भवती श्रीमतीलाई लामखुट्टेले टोकेर हैरान परेको भन्दै एक पतिले प्रहरीलाई गुहारेका छन् । की गर्भवती महिलालाई लामखुट्टेले टोकेर सताएपछि केही मेसोमेलो नपाएका श्रीमानले एक्कासी प्रहरीलाई बोलाए । खबर हो...