सिर्जु अधिकारीको नाठो पोइ बने प्रकाश कटुवाल (भिडियो सहित)
महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरु धमाधम बजारमा आउने क्रम जारी छ । सोही क्रममा प्रकाश कटुवाल र सिर्जु अधिकारीको तीज गीत “नाठो पोई” सार्वजनिक भएको छ । यस गीतमा...