हरिहरले निकाले नीतासंग विवाहको साइत, कहिले गर्दैछन् विवाह ?

काठमाडौ । फिल्मी क्षेत्रका कलाकारहरुको प्रेम र विवाहका गसिप बारम्बार चलिरहन्छन् । केही गसिपमा मात्र सिमित हुन्छन् भने केहीले साकार रुप लिन्छ । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको...

किशोरीलाई गरेको कल र म्यासेज पनि पल विरुद्ध प्रमाणका रुपमा जुटायो प्रहरीले

काठमाडौं । एक किशोरीलाई कर णी गरेको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले अनुसन्धान सकेर अब अदालतमा मुद्दा दर्ताको तयारी थालेको छ । जिल्ला...

माओवादी तालमेल गर्न कहीँ जाँदैन, अरू आउनुपर्छ : प्रचण्ड

पोखरा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दिशातर्फ उन्मुख भएको बताएका छन्। पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले...

एमसीसीमा क्रान्तिकारी टोपलिएको भए सरकार र सभामुख पद पनि जन्थ्यो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको स्पष्टीकरण दिएका छन् । शनिबार सिन्धुलीमा आयोजित पार्टी कार्यक्रममा उनले विगतमा झैं...

ओलीमाथि विश्वप्रकाशको टिप्पणी : सरकार गयो अहंकार अझै गएन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो गरिमा कायम राख्न पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । एमाले अध्यक्ष ओलीले शनिबार एक कार्यक्रममा कांग्रेसलाई १३ सिटमा...

सबै पार्टीहरू माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादीकहाँ आउनुपर्ने बताएका छन् । जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ...

आज पनि घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौ । केही दिन यता ओरालो लागेको सुनको मुल्य साताको पहिलो दिन आज पनि घटेको छ। आइतबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत...

तपाइँको राशी कुन ? तपाइँको भाग्य कति वर्षमा चम्किन्छ ? यस्तै कुरा थाहा पाउँन पढ्नुहोस्

मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ बर्षमा भाग्योदय हुन्छ । वृष राशि हुनेहरुका लागि २५, २८, ३६ वा ४२ बर्षमा भाग्य चम्किने हुन्छ । मिथुन राशि हुनेहरुका लागि...

विमल सिटौलाको कृति ‘निर्दोष डेरावाल’ बजारमा

काठमाडौँ – विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा आएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयमा उपन्यास विमोचन गरिएको हो । पुस्तकको वरिष्ट साहित्यकार पूर्व प्रा. डा. गोबिन्दराज भट्टराई, अञ्जना वस्ती भट्टाराई, साहित्यकार तथा शिक्षाविद् डा....

कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक विष्ट निलम्बित

सुर्खेत ६ चैत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट निलम्बन भएका छन् । विष्टलाई पार्टीले दलको सदस्यबाट निलम्बन गरेको हो । यस अघि नै राजीनामा दिएका...