यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १९ वडा निर्णय गरेको छ। सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री...

करण जोहरलाई संघर्षका दिनमा समेत यति ठूलो सहयोग गरेका रहेछन् सलमानले

काठमाडौं, १८ फागुन । करण जोहरले अधिकांश फिल्ममा शाहरूख खानसँग काम गरेका छन् । उनको करियर स्थापित गर्ने फिल्महरूमा शाहरूखसँगै काजोल पनि छिन् । कुछ कुछ होता है, कभी खुसी कभी गम,...

संसद् अवरोधको निकास नखोज्नु सरकारको गैरजिम्मेवारीपन : बाबुराम भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद् अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारीपन भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष भट्टराईले...

परराष्ट्र नीतिको मर्मअनुरुप मित्रराष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरिने

काठमाडौं : सरकारले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले गरेका निर्णय आज सार्वजनिक गर्दै नेपालको परराष्ट्र नीतिको मर्मअनुरुप छिमेकी मित्रराष्ट्र...

कुबुद्धितिर लागेको एमालेलाई सत्ता पक्षले जति टुनामुना गरे पनि काम गरेन : माधव नेपाल

काठमाडौं १८ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको कुबुद्धि सप्रिएपछि मात्रै संसद अवरोध अन्त्य हुने बताएका छन् । ‘जहिले कुबुद्धि सप्रिन्छ, त्यहिले अवरोध अन्त्य हुन्छ। सत्ता पक्षले...

गृहमन्त्रीसँगको भेटमा अमेरिकी राजदूत बेरीले भने–व्याख्यात्मक घोषणामा हामीले पहिल्यैदेखि भन्दै आएका विषय समेटिए

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसीबारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताएका छन् । गृहमन्त्रालयमा बुधबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा राजदूत बेरीले आफूहरुले पहिला...

गुमनाम बन्दै राजा विरेन्द्र र रानी एश्वर्याबाट सम्मान थापेकि प्रथम महिला रिक्सा चालक फूलमाया धिमाल

उनी फूलमाया धिमाल, नेपालको पहिलो महिला रिक्सा चालक । कुरा हो २०५३ साल फाल्गुन २ गते को जब फूलमाया धिमालले विरतामोडको सडकमा रिक्सा लिएर निक्लीन । समाजले बलको काम पुरुषलाई जिम्मा लगाएपनि...

लोप भए टुकी र दियालो, देखिनै छोडे आरन

गलेश्वर, १८ फागुन -पूर्खाको जीवनशैली र तत्कालीन समयको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ । जिल्लाका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा...

५२ वर्षीय पुरुषले गरे आफ्नै १४ वर्षीया छोरीमाथि जबरजस्ती करणी

चितवन १८ फागुन । आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका नगरपालिका-१ गढुवा चोक बस्ने ५२ वर्षीय पुरुषलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको...

बुधबार ६४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । बुधबार सेयर बजार ओरालो लागेको छ। आज सेयर बजारको परिसूचक ६३.९८ अंकले घटेर २,५४६.६० मा पुगेको छ। बुधबार दिनभरमा जम्मा २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ सेयर किनबेच हुँदा...