प्रधानमन्त्री देउवाले भने- अल्पसंख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील

काठमाडाैं, १९ फागुन – प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील रहेको बताएका छन् । शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार तथा नयाँ वर्ष २१४९ क्षु-फो-ताक्लोको अवसरमा...

कस्ताे छ आजकाे माैसम ?

काठमाडाैं, १९ फागुन – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भूभागमा मौसम...

एमसीसी पास गरेपछि माओवादी छोड्नेको लर्को , सिङ्गो गाउँनै बन्यो काँग्रेस !

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-३ स्वांराको माझथरका ३६ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । माओवादी पार्टीमा रहँदै आएका उनीहरूलाई गोरखा जिल्ला प्रदेश २ को (ख) का नेपाली काङ्ग्रेसका सांसद प्रकाशचन्द्र...

सलमान खानका फ्यानलाई खुशीको खबर , यि बलिउड अभिनेत्री संग गोप्य बिबाह गरेको फोटो सामाजिक सञ्जालमा भाइरल

फिल्म इन्डस्ट्रीका सबैभन्दा योग्य अबिबाहित सलमान खानले बिहे गरेका छन् । किन छक्क पर्नु भयो ? उनको फ्यानहरुले बिहेको लागि प्रार्थना गरिरहदा गोप्य रुपमा बिहे गरेका हुन् । त्यो पनि उनकी को(स्टार...

कमल थापाले गरे राप्रपा नेपालमा पदाधिकारी मनोनीत, को-को परे?

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पार्टी पदाधिकारी मनोनीत गरेका छन्। पार्टी प्रवक्ता सुरेश आचार्यका अनुसार अध्यक्ष थापाले बुधबार उपाध्यक्ष, महामन्त्री, सहायक महामन्त्रीहरू मनोनीत गरेका हुन्। थापाले ६ जना...

धिरज उपरकोटीलाई राष्ट्रिय यूवा प्रतिभा पुरस्कार-२०७८ बाट सम्मानित

फागुन-१८, काठमाडौं । नेपाल सरकारबाट प्रदान गरिने राष्ट्रिय यूवा प्रतिभा पुरस्कार यस वर्ष धिरज उपरकोटीलाई प्रदान गरिएको छ । उहाँ वाइसीएल नेपालको केन्द्रिय सदस्य पनि हुनुहुन्छ । scotnepal.com परिवारको तर्फबाट धिरज जीलाई...

युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार

काठमाडौं, १८ फागुन-रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ ।युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो । यसअघि बेलारुसमा पहिलो चरणको वार्ता...

महाकाली सन्धि ठीक थियो, चार अर्ब आइरहेको छ: ओली

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग भएको महाकाली सन्धि ठीक रहेको बताएका छन्।संसदबाट पारित अमेरिकी सहायता परियोजना एमसीसीबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो भनेका हुन।महाकाली सन्धिपछि भारतले अहिले...

धतुरो खुवाएर एमाले प्रवेश गराइएका वाइसिएल नेता माओवादीमै फर्किए

काठमाडौँ नेकपा (माओवादी केन्द्र) का एक स्थानीय नेताले आफूलाई हिजो भाङ खुवाएर एमाले प्रवेश गराइएको आरोप लगाएका छन् । माओवादी केन्द्रको युवा संगठन वाइसिएल दोलखाका नेता भीमसेन आचार्यले शिवरात्रिको दिन शिवजीको प्रसाद...

चलचित्र पुष्पा फेम अभिनेत्री रश्मिका मन्डन्नाको स्पोर्टी र एथनिक लुक्स हेर्नुभयो ? हेर्नुहोस् यस्तो छ

पुष्पा फेम अभिनेत्री रश्मिका मन्डन्ना राष्ट्रिय क्रस बनेकी छिन् । रश्मिका मन्डन्नाले आफ्नो उत्कृष्ट अभिनयले करोडौंको मनमा आफ्नो स्थान बनाएकी छिन् । रश्मिकाको डेब्यू हिन्दी फिल्म ‘मिशन मजनु’ थियो । तर व्यस्त...