बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक बस्दै

काठमाडाैं, १९ फागुन-सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ । संसदबाट एमसीसी अनुमाेदनकाे चार दिनमा एमसीसी बाेर्डबाट स्वीकृत भएकाे...

एउटा फिल्म निर्देशन गरे बापत ४ करोड रुपैयाँ लिने गर्छन् करण जोहरले

एजेन्सी – बलिउड उद्योगलाई एकभन्दा बढी सुपरहिट फिल्म दिएका करण जोहरको फ्यान फलोइङ कुनै फिल्म स्टारभन्दा कम छैन । करणले बनाएको फिल्म पछाडी फ्यानहरु पागल हुन्छन् । करण सामाजिक सञ्जालमा निकै सक्रिय...

थप आक्रमक बन्दै रुसी सेना, खारकिभमा २१ जना मारिए

एजेन्सी–युद्ध चर्किरहेका बेला युक्रेनी सहरहरुमा थप क्षति भएका विवरणहरु सार्वजनिक भएका छन् । युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा रुसी सेनाले गरेको हमलामा कम्तिमा २१ जनाको मृत्यु भएको छ । हमलामा ११२ जना...

प्रचण्डलाई विप्लवले थपिदिएको चिन्ता !

काठमाडौं : गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रको विवाद सतहमा आएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका...

यसकारण झापामा नौ वर्षीय आकाशलाई फलामको साङ्लोले बाँधेर राखियो

झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका अनुसार...

अक्षय कुमारका छोराले देखाए सुन्दरी नायिका आलिया भट्टसँग विबाह गर्ने इच्छा

एजेन्सी । बलिउडका खेलाडी अक्षय कुमार सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी हरेक दिन आफ्ना फ्यानसँग आफ्ना तस्विर र भिडियो शेयर गरिरहन्छिन् । जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् । कलाकारहरु...

केही प्रतिशत छायांकन सुरु भएर रोकिएको चलचित्र २ नम्बरी लाई ठुलै आपत, नायक पल शाह हिरासतमा, जयनन्द लामाको निधन , अब कसरी पुरा होला फिल्म ?

अभिनेता पल शाह एक नाबालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा छन् । उनी बाहिर निस्कने या ननिस्कने हुन् त्यसको टुंगो लागेको छैन । पछिल्लो समय निक्कै ब्यस्त देखिएका पल यतिबेला जेलको...

प्रचण्डले एमसीसीको सर्मथन गरेपछि माओवादी विवादमा विप्लवको प्रवेश

नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ। संवादमा एकले अर्कोलाई सहकार्यका...

काठमाडौं गणेशको चिया पसलमा यस्तो काम गरेर बस्दा रहेछन् ३४ जना पुरुष

काठमाडौं महानगरपालिका(१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका(६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा तास खेलिरहेको भन्ने सूचनाको आधामा महानगरीय...

कुरा काट्ने मान्छेले काटुनका गायक सुभाषसँग मिलेर समिक्षाले ल्याइन् ‘बजाई देउ’को भिडियो

काठमाडौँ । कुरा काट्ने मान्छेले काटुन बोलको चर्चित गीतका गायक सुभाष पुरीको स्वर रहेको नयाँ गीत बजाई देउको गीतको भिडियो सार्वजनिक भएको छ । गायक पुरीकै शब्द शृजना रहेको गीतमा गायक पुरीलाई...