पल शाह बारे बोल्दै पूजा शर्माले भनिन् ‘हाम्रो देशमा कलाकारको सम्मान भएन्’

काठमाडौं । अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको ‘भ्यालु’ नबुझेर देश पछि परेको बताएकी छन् । एक अन्र्तवार्तामा अभिनेता पल शाहा बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नभएको बताएकी हुन् । दोषी...

शाहरुख, सलमान र ऋतिक अब एक साथ देखिने

काठमाडौं, १९ फागुन- हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौं वा स्टारलाई एकसाथ ल्याउँदको फाइदा प्रस्ट्याइसकेको छ । बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप...

विप्लवलाई भेटेपछि भीम रावलको प्रतिक्रिया : राष्ट्रिय स्वाधीनताको लागि आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित –

काठमाडौं १९ फागुन । नेकपा एमालेका नेता भीम रावलले देशभक्तहरु एक हुने कुरा उचित भएको बताएका छन् । एमसीसीको विरोधमा निरन्तर आवाज उठाइरहेका रावलले आज आफ्नै निवास टोखामा नेकपाका महासचिव नेत्र विक्रम...

कहिलेसम्म सत्ता गठबन्धन एक भएर अघि बढ्ला ?

काठमाडौं, १९ फागुन – माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् । बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा...

जसपा अध्यक्ष यादव भन्छन्- आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ

ईश्वरी बराल/ काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताए । ‘सत्ता...

१० लाख युक्रेनीले देश छोडे

किभ–युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको राष्ट्रसंंघले जनाएको छ । एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत बिहीबारदेखि...

एलिना चौहानले हिरासतमा रहेका अभिनेता पल शाहलाई पठाइन् यस्तो भावुक सन्देश

गायिका एलिना चौहानले पनि पल प्रकरणमा आफ्नो धारणा राखेकी छिन् । प्रहरी हिरासतमा बसेर न्याय पाउने अपेक्षामा छन् अभिनेता पल शाह । पलविरुद्ध एक नाबालिक गायिकाले दिएको उजुरीसँगै अहिले प्रहरीले सुक्ष्म रुपमा...

फेरि थपियो ७ दिन सार्वजनिक बिदा

काठमाडौं : नेपालमा यसै पनि सार्वजनिक बिदा बढी हुने गरेको छ। त्यसमा पनि वर्तमान सरकारले अझ ७ दिन थप गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अघिल्लो सरकारले दिँदै आएको सार्वजनिक बिदामा...

अशोक शर्मा भट्टलाई राष्ट्रिय यूवा प्रतिभा पुरस्कार-२०७८ बाट सम्मानित

फागुन-१९, काठमाडौं । नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय यूवा प्रतिभा पुरस्कार यस बर्ष अशोक शर्मा भट्टलाई प्रदान गरिएको छ । उहाँको उच्च सम्मान गर्दै scotnepal.com को परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना...

एमसीसीले जनतालाई रोजगार दिन्छ: मन्त्री कार्की

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कार्कीले...