धिरज उपरकोटीलाई राष्ट्रिय यूवा प्रतिभा पुरस्कार-२०७८ बाट सम्मानित

फागुन-१८, काठमाडौं । नेपाल सरकारबाट प्रदान गरिने राष्ट्रिय यूवा प्रतिभा पुरस्कार यस वर्ष धिरज उपरकोटीलाई प्रदान गरिएको छ । उहाँ वाइसीएल नेपालको केन्द्रिय सदस्य पनि हुनुहुन्छ । scotnepal.com परिवारको तर्फबाट धिरज जीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।