राष्ट्रिय लोक संचारकर्मीको आयोजनामा बोध श्रीको गीति एल्बम टोपी उनैको सार्वाजनिकरण
बोध नलेज इन्टरटेण्डमेन्ट प्रालिको प्रस्तुतिमा बजारमा आएको लोक दोहोरी गीत “टोपी उनैको” गीतिसग्रह सार्वजनीक भएको छ। राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा राजधानीको अनामनगर स्थित सिलौटो कटेजमा सम्पन्न भएको उक्त कार्यक्रममा गीतको सार्वाजनिकरण...