तीजमा पार्टी प्यालेसको कार्यक्रममा कालाचश्मा नाचले तहल्का मच्चायो !

सामाजिक सञ्जालमा अनेकन ट्रोलहरु बेला बखत भाइरल हुन्छन् । त्यस्तै भाइरल भइरहेको छ अहिले ऋृषि धमला पत्नी एलिजाको सारी डान्स । एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ ।

उक्त भिडियोमा साडी चोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ । नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन्ड डगी पोजमा चार हातखुट्टा टेकेर उत्तेजक हिन्दी म्युजिकमा डान्स गरेको भिडियो अहिले छरपष्ट हुन पुगेको छ ।

यस्तै दृश्यमा अहिले धेरै महिलाहरु रमाइरहेका छन् । केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरे पछि अहिले सामाजिक सञ्जाल झनै तातेको छ । केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरे पछि अहिले सामाजिक सञ्जाल झनै तातेको छ ।

सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ। प्रिंयका ओलीको नाममा खोलिएको आइटीबाट यस्तै उत्ताउला नृत्य प्रदर्शन भएपछि चर्काे आलोचना शुरु भएको छ । चर्काे आलोचना भएसँगै यो भिडियो अहिले हाइड गरिएको छ ।

उनी तुल्सीपुर सिटि अस्पतालको नर्स भएको भेटिएको छ । पछिल्लो समय कार्यालय समय भित्र र कार्यकक्षमै टिकटक बनाउनका लागि नाचगान गरेर भिडियो छायांकन गर्ने कर्मचारीहरुको संख्या दिनहुं बढी रहेको छ।

कतिपय कर्मचारीहरु सेवा ग्राहीका काम छोडेर समेत दिनभर टिकटकमा लाईभ बसेको पाईन थालेको छ। बिशेष गरेर स्वास्थ्य सेवाका कर्मचारीहरु, शिक्षकहरु, र पालिकामा कार्यरत स्थानिय तहका कर्मचारीहरु टिकटकमा भेटिने गरेका छन्।

पाेखरा । चर्चित सञ्चारकर्मी ऋषि धमला श्रीमती एलिजा गौतमका कारण ट्रोल हुनु परेको छ । हालै गौतमले सामाजिक सञ्जालमा एक फरक खालको भिडियो पोस्ट गर्नुभयो । उक्त भिडियोबारे नेपाली सामाजिक सञ्जालमा सबैतिर चर्चा भइरहेको छ ।

मोहन केसीले लेख्नु भएको छ, ‘कहाँ गयौ ए रिखि (ऋषि) धौला (धमला) दाइ 😁😁😂 बियर हानी सकिछन यता भाउजुले !’ शोभा सुवेदी भन्नुहुन्छ, ‘आमा समुहबाट ऋण निकालेर मोबाइल किनेको यहि देख्न रैछ ।’ अर्को एकजनाले धमला जी बताउनु होस यो कुन डान्स हो जनता जान्न चाहान्छन भनेर प्रश्न गर्नुभएको छ ।

अभिनेत्री एवं मोडल समेत रहनु भएकी गौतमले तीज विशेष भनेर अर्कै खालको डान्स गरेको भन्दै सामाजिक सञ्जालमा पत्रकार धमलाको ब्यङ्ग्य हुँदैछ । गौतमले तीज विशेष भन्दै अलिक फरक खालको डान्स गरेपछि मान्छेहरू भड्केका हुन् ।

गौतमले चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गर्नुभएको हो । एलिजा आफैले निर्माण गरेको सो फिल्म चल्न सकेन् । फिल्ममा जम्न नसके पनि म्युजिक भिडियामा भने गौतम निकै व्यस्त रहने गर्नुभएको छ । गौतमका बेला बेलामा तस्विर पनि भाइरल हुने गरेका छन् ।