प्रेमिका फेल भएपछि प्रेमीले विद्यालयमा लगाइदिए आगो

काठमाडौं: एक २१ वर्षीय युवकले प्रेमिका फेल भएको झोकमा विद्यालयमा आगो लगाइदिएका छन्। घटनामा कुनै मानविय क्षति हुन पाएन तर विद्यालयको कन्ट्रोल रुम जलेर र धेरै महत्त्वपूर्ण कागजातहरू जलेका छन्।

यो घटना इजिप्टको मेनुफिया प्रान्तमा रहेको एउटा विद्यालयको हो। २१ वर्षीय केटाले आफ्नी प्रेमिकासँग विवाह गर्न गइरहेका थिए। तर उनकी भावी श्रीमती विद्यालयको परीक्षामा फेल भइन्। फेरि उनले विद्यालयमा आगजनी गरेको द नेशनलको रिपोर्टले जनाएको छ।

प्रहरीसँगको सोधपुछमा उनले आफ्नो अपराध स्वीकार गरेका छन्। मुद्दा सम्बन्धित अदालतमा नपुगेसम्म उनलाई हिरासतमा राख्ने बताइएको छ।

यो पनि :-

काठमाडौँ – नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाप्रति नेकपा एमालेका नेता महेश बस्नेतले आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा अल्फा बिटाका सञ्चालकसहित एमाले अध्यक्ष केपी शर्मा ओली र आफूसहितको फोटो सार्वजनिक गर्दै बस्नेतले महानगर प्रमुख बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका छन्।

बस्नेतले अल्फा बिटाका सञ्चालक आफूहरुसँग नजिक भएकै कारण वा फोटो खिचाएका कारण डोजर चलाएको भए आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका छन्। ‘बालेन शाहले अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन लगाएको?’ बस्नेतकाे प्रश्न छ-“(१) नक्सा पास अनुसार घर निर्माण नगरेको भएर? (२) हामीसँग नजिक भएर या फोटो लिएको कारण?”

उनी अगाडि लेख्छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरुले कानूनी उपचार खोज्लान् नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ।’उनले अराजकता नफैलाउन ‘कथित बुद्धिजीवी’ लाई चेतावनी दिएका छन्।

काठमाडौँ महानगरपालिकाभित्र नक्सा पासबिना बनाइएका संरचना हटाउने अभियानबारे नगरप्रमुख बालेन्द्र शाह बालेन र एमाले नेता महेश बस्नेतबीच फेसबुकमा दोहोरी चल्यो । बस्नेतको पोस्टमा बालेनले कमेन्ट गरेपछि बस्नेतले अर्को पोस्ट राख्दै आफ्नो घरको नक्सा हेर्न मन लागेको भए सूर्यविनायक नगरपालिकामा काजमा आउन चुनौती दिए ।

बस्नेतले गरेको पोस्ट र बालेको कमेन्टमा धेरै कमेन्ट तथा रिप्लाई आइरहेका छन् । यहीबीच बस्नेतले केहीको कमेन्टमा रिप्लाई दिएका छन् । उनले सभ्य होइन, असभ्य रिपलाई दिँदा झन् आलोचना खेप्नु परेको छ ।

उनले लेखेका छन्, ‘बालेन शाहले अल्फाबिटा कम्प्लेक्समा डोजर किन लगाएको? १. नक्सा पास अनुसार घर निर्माण नगरेको भएर? २.हामीसँग नजिक भएर या फोटो लिएको कारण?, पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानूनी उपचार खोज्लान् नै। तर दोश्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुनेछौं।’

उनको यहि पोस्टमा कमेन्ट गर्दै महानगर प्रमुख शाहले नक्सा पास अनुसार घर निर्माण नगरेकै काण भत्काइएको बताए। आफूसँग पनि शिवाकोटीले फोटो खिचेको भन्दै उनले नियम कानून पालना सबैले गर्नुपर्ने स्पष्ट पारे।

तस्वीरसहित कमेन्ट गरेका उनले अन्तिममा बस्नेतलाई नक्सा पास छ कि छैन भनेर सोध्न पनि भ्याए। उनले लेखे, ‘फोटो त मसँग पनि खिच्नुभाको छ, पहिलो कारण नै हो। नियम कानूनको पालना सबैले गर्नुपर्छ कमरेड! बरु हजुरको घरको नक्सा पास छ कि छैन?’

बालेन शाह तीन दिनदेखि नक्सापास नगरी बनाइएका अवैध संरचना भत्काउने अभियानमा छन्। उनले पहिला अनुगमन गर्ने र हटाउन आग्रह गर्ने तथा नमाने अवैधानिक संरचना भत्काउने गर्दै आएका छन्।

त्यहाँबाट काठमाडौं महानगरपालिका आएका शाहले भवन शाखाबाट नक्सा मगाएर हेरे। जहाँ पार्किङ भनिएको थियो, त्यहाँ त अल्फाकेयर फार्मेसी राखिएको थियो। उनी नक्सासँगै नगर प्रहरी र डोजर….

‘उहाँले नक्सा मलाई माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ?’ उनले लेखे, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले बुझेर….

बिहीबार विहान अल्फाबिटा कम्प्लेक्समा पुगेर अनुगमन गरेका शाह डोजरसहित गएर अनाधिकृत अल्फाकेयर फार्मेसीमा डोजर लगाएको हो। त्यसअघि उनले उक्त कम्प्लेक्सको नक्सामा ‘पाार्किङ’ लेखिएकोसमेत देखाएका छन्।

बिहीबार विहान अल्फाबिटा कम्प्लेक्समा पुगेर अनुगमन गरेका शाहले डोजरसहित कम्प्लेक्स पुगेका छन्। उनले उक्त कम्प्लेक्सको नक्सामा ‘पाार्किङ’ लेखिएकोसमेत देखाएका छन्।

काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा बनेका संरचना हटाउने अभियान थालेको छ। बुधबार मात्रै सुन्धारास्थित काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतका भवनमा बनेका अनधिकृत संरचना भत्काइएको थियो।….