देशै बालेनमय बनेपछि हर्क साम्पाङलाई छटपटी, ज्यान धरानमा ध्यान काठमाडौंमै !

धरान उपमहानरका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा झन् झन् सक्रिय हुन थालेका छन् । पछिल्लो केही दिनयता काठमाडौंका मेयर बालेन्द्र साहलाई निशाना बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हर्कलाई बालेनले काम गरेर देखाउन थालेका छन् ।

अहिले बालेनले सामाजिक सञ्जालमा वाहवाही बटुलिरहँदा धरान मेयर हर्क साम्पाङको छटपटी बढेको छ । केही दिनदेखि उनी निरन्तर बालेन्द्रविरु’द्ध स्टाटस पोस्ट गरेको गर्‍यै छन् ।

एउटा क्षेत्रको जनप्रतिनिधिले अर्को क्षेत्रको जनप्रतिनिधिलाई लक्ष्यित गर्दै सार्वजनिक अभिव्यक्ति दिनु शोभनिय मानिँदैन । त्यसमाथि बालेन्द्र र हर्क दुवै स्वतन्त्र उम्मेदवारी दिएर उही चुनाव चिन्हबाट जितेका उम्मेदवार हुन् । त्यसैले उनीहरुको भावना मिल्नुपर्ने थियो । तर, हर्क साम्पाङले बालेन्द्रलाई आफ्नो आँखाको कसिंगर झैं मानिरहेका छन् ।

केही दिनअघि काठमाडौं आएर फिरेपछि बालेनविरु’द्ध हर्कले जेहा’द छे’ड्न’ थालेका हुन् । यसमा जति नकारात्मक प्रतिक्रिया आए पनि उनी रोकिएका छैनन् । कमेन्ट गर्नेहरुमाथि नै अनेक आरो’प लगाएर गा’लीगलौ’ज गरिरहेका छन् ।

हर्कले सुरुमा काठमाडौंमा थुप्रिएको फोहोरलाई लिएर मेयर साहमाथि घो’चपेच गरेका थिए । उनको स्टाटसमा बालेनले हर्कलाई कडा जवाफ फर्काए । त्यसपछि त के थियो, हर्कले बालेनमाथि धारा’वाहिक रुपमा एकपछि अर्को स्टाटस लेख्दै आफ्नो भँ’डास पोखिरहेका छन् ।

बालेनमाथि खनिन थालेदेखि हर्कको लोकप्रियतामा ह्वात्तै गि’रावट आएको छ । केही दिनअघिसम्म उनको आलोचना कोही सुन्न चाहन्थेनन् । तर, अहिले उनी आलो’चनाको घे’रामा परेका छन् । सामाजिक सञ्जालको अति प्रयोग र ह’चुवा स्टाटसहरुले हर्कको छवि केही दिनभित्रै धुलि’सात भएको छ ।

हर्कले सबै गलत नै लेखिरहेका छन् भन्ने होइन । उनले लेखेका केही कुराहरु तार्किक र जायज पनि छन् । तर, आफ्नो कार्यक्षेत्र बाहिरको विषयमा अर्को जनप्रतिनिधिमाथि सार्वजनिक टिप्पणी गर्नु उनको कमजोरी हो ।

हर्कले बालेनलाई लक्षित गर्द लेखेको पछिल्लो पोस्टले सबैभन्दा च’र्को प्रतिक्रिया सिर्जना गरेको छ । हिजो बेलुकी साढे सात बजे उनले फेसबुकमा लेखेका थिए– गु’ण्डाग’र्दीको शैलीमा विकास हुँदैन । जनताभन्दा ठूलो कोही हुँदैन ।

सैद्धान्तिकरुपमा हर्कको स्टाटसमा गल’त केही थिएन । तर, देशै बालेन्द्रमय भएको समयमा जनताले उनको यो अभिव्यक्ति पटक्कै रुचाएनन् । केही घन्टाभित्रै यो स्टाटसमा १६ हजारभन्दा बढी कमेन्ट आइसकेका छन् । कमेन्टहरु अधिकांस उनको विपक्षमा छन् ।

प्राय पब्लिक फिगरहरुले आफ्नो कुनै स्टाटस वि’वादमा पर्यो भने त्यसलाई हटाउने, सच्या’उने र मा’फी माग्ने गरेको देखिन्छ । तर हर्कमा यो लागू हूँदैन । स्टाटस विवा’दित बन्यो भने उनी आफ्ना आलो’चकहरुमाथि नै खनिन्छन् । हिजो पनि उनले त्यही गरे । उनले आलोचकहरुलाई छु’द्रा गा’ली गर्दै अर्को स्टाटस लेखेका छन् ।

उनको स्टाटस यस्तो छ, ‘मलाई वि’रोध गर्नेहरुले कामलाई वि’रोध गरिरहेका छन् । यी सबका सब विचौ’लिया, दला’ल र झो’ले हुन्, जसले श्रम गरेर होइन चो’रेर पेट भरेका हुन्छन् । तिमेरुलाई भेटेँ भने एक महिनासम्म ढुंगा बोकाउँछु ।’